२२ वैशाख, काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य संस्था तथा अस्पतालको दैनिक कामकाज अवरुद्ध हुन नदिन निर्देशन जारी गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै उपचार सेवा, प्रशासनिक काम र शैक्षिक गतिविधिमा कुनै...





















































