मुख्य समाचार
१८ साउन, काठमाडौं नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४० रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ...
पुरा पढ्नुहोस१८ साउन, काठमाडौंवैैदेशिक रोजगारीका लागि विभिन्न देशमा पुगेर ज्यान गुमाउनेको सङ्ख्या ठुलो छ। वैदेशिक रोजगार बोर्डका अनुसार आव २०८१/८२ मा वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका एक हजार ५१७ जनाको मृत्यु भएको छ। बोर्डको आँकडामा देखिने...
पुरा पढ्नुहोस१६ साउन, काठमाडौंनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउने र भत्काउने खेलमा नभई संगठन बलियो बनाउने विषयमा केन्द्रित हुनुपर्ने बताएका छन् । शुक्रबारदेखि सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले १० बुँदे ब्रिफिङमार्फत...
पुरा पढ्नुहोस१६ साउन, काठमाडौँ १६ विद्यार्थी संगठनहरुले विद्यालय शिक्षा विधेयकमा शिक्षक नियुक्ति गर्दा शतप्रतिशत खुला प्रतिस्पर्धाबाट नियुक्ति हुनुपर्ने व्यवस्था राख्न माग गरेका छन्। आज नेपाल विद्यार्थी संघ, अनेरास्ववियु,अखिल क्रान्तिकारी,अखिल (समाजवादी) लगायत १६ विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति जारी...
पुरा पढ्नुहोस१६ साउन, दाङ घोराही उपमहानगरपालिका–१५ स्थित निर्मल क्लिननेस प्रालीको कार्यालयमा हिंजो साँझ ‘जल सरोकार संवाद’ कार्यक्रम सम्पन्न भएको छ । खानेपानी तथा सरसफाइ क्षेत्रका मुद्दाहरूलाई उजागर गर्न आयोजित उक्त कार्यक्रमको प्रमुख वक्ताको रूपमा खानेपानी तथा...
पुरा पढ्नुहोस१६ साउन, काठमाडौंउपत्यकामा बढिरहेको गुण्डागर्दीविरुद्ध प्रहरी निर्मम बन्न थालेको छ । आज रातभर प्रहरीले गुण्डाविरुद्ध अपरेसन चलाएको थियो ।सोक्रममा महाराजगञ्जस्थित साम्बला होटलको आठौँ तलाबाट गुण्डा नाइके चक्रे मिलनसहित ४८ जना पक्राउ परेका काठमाडौं उपत्यका...
पुरा पढ्नुहोस१६ साउन, काठमाडौँ हाल देशभर मनसुनी वायुको प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही मधेस प्रदेशमा मौसम...
पुरा पढ्नुहोस१६ साउन, काठमाडौँ सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक शुक्रबार राष्ट्रिय कोदो दिवस मनाउँदै छ। कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि आज साउन १६ गते...
पुरा पढ्नुहोस१६ साउन, काठमाडौँ सङ्घीय संसदका चार समितिको बैठक शुक्रबार बस्दैछ। निर्धारित समयअनुसार आज कृषि, सकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको...
पुरा पढ्नुहोस१६ साउन, काठमाडौंअमेरिकाले विश्वका दर्जनौँ मुलुकमा नयाँ करको घोषणा गरेको छ। घोषणा गरिएको नयाँ कर शुक्रबारदेखि नै लागू हुनेछन्, जसमा १० प्रतिशतदेखि ४१ प्रतिशतसम्मको नयाँ शुल्क लगाउने कार्यकारी आदेशमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेका हुन्। ट्रम्पको...
पुरा पढ्नुहोस