मुख्य समाचार
३ साउन, रोल्पा श्री चन्द्रप्रभा माध्यमिक विद्यालय, सुनिलस्मृति–३, मिझिङमा एस.ई.ई. तथा वार्षिक परीक्षा २०८१ मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरू र गुणस्तरीय शिक्षण कार्यमा समर्पित शिक्षकहरूलाई एक भव्य समारोहबीच सम्मान गरिएको छ । कार्यक्रमको मुख्य आकर्षण जिल्ला...
पुरा पढ्नुहोस१० साउन, काठमाडौं हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । हाल देशभर पहाडी भू–भागमा साधारणतया बदली रही कोशी, बागमती, गण्डकी,...
पुरा पढ्नुहोस१० साउनऽ काठमाडौं नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ १३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको...
पुरा पढ्नुहोस९ साउन, सुर्खेत सुर्खेतमा करेन्ट लागेर श्रीमान-श्रीमतीको मृत्यु भएको छ ।वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेमा घाँस काट्ने क्रममा करेन्ट लागेर घाइते भएका दम्पत्तीको उपचारका क्रममा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ५५ वर्षीय धनिराम आचार्य र...
पुरा पढ्नुहोसथापाहरूको ऐतिहासिक उपस्थिती बि.सं. १२४६ मा डोटीको कांडामालिका राज्यको राजा कालु थापाबाट भएको देखिन्छ । पछि उनका जेठा छोरा पून्याखर पुलाचौर, म्याग्दीका राजा भए, माहिला तारापति ताकम, म्याग्दीका राजा भए, साहिला विरू थापा रूकुमकोटका...
पुरा पढ्नुहोस९ साउन, काठमाडौंरुसको सुदूर पूर्वी दुर्गम क्षेत्रमा बिहीबार करिब ५० जना यात्रु बोकेको यात्रुबाहक विमान दुर्घटना हुँदा त्यसमा सवार सबैको मृत्यु भएको बताइएको छ। सोभियत सङ्घमा निर्मित ट्विन प्रोपेलर एन्टोनोभ–२४ विमान दुर्गम र घना जङ्गलमा...
पुरा पढ्नुहोस९ साउन, प्युठान प्युठान नगरपालिकाले एचआईभी संक्रमित र प्रभावित व्यक्तिहरूको जीवन सहज बनाउन देशमै पहिलोपटक विशेष कार्यविधि लागू गरेको छ। ‘एचआईभी संक्रमितलाई समानता, मानव अधिकार संरक्षण र जीविकोपार्जन सहयोगसम्बन्धी कार्यविधि, २०८२’ नाम दिइएको कार्यविधि नगर कार्यपालिकाको...
पुरा पढ्नुहोस९ साउन, काठमाडौँ भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेका ४७ नेपाली महिलालाई नेपाल फर्काइएको छ । दिल्ली विमानस्थलबाट एनओसीबिना कुवेत जान लागेका उनीहरूलाई दिल्लीस्थित नेपाली दूतावाससितको समन्वयमा नियन्त्रणमा लिई स्थलमार्ग हुँदै...
पुरा पढ्नुहोस९ साउन, लमजुङनेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा फरवार्ड सावित्रा भण्डारी (साम्बा) सम्मानित भएकी छन्। गृह पालिका मर्स्याङ्दी गाउँपालिका–८ भुलभुलेमा बिहीबार आयोजित सम्मान तथा मर्स्याङ्दी गाउँपालिका अण्डर–१९ फुटबल खेलाडीसँग अन्तरक्रियामा मस्र्याङ्दी गाउँपालिकाले साम्बालाई सम्मान...
पुरा पढ्नुहोस८ साउन, काठमाडौं रुसी उद्धार सेवाहरूले सुदूर पूर्वी अमुर क्षेत्रमा आफ्नो गन्तव्यबाट करिब १६ किलोमिटर टाढा हराएको विमानको भग्नावशेष फेला पारेका छन्। आपतकालीन अधिकारीहरूले बताएअनुसार अंगारा एयरलाइन्सको एएन-२४ विमान चिनियाँ सीमा नजिकै रहेको ब्लागोभेस्चेन्स्कबाट उडेको थियो...
पुरा पढ्नुहोस