शिक्षा
१३ असार, काठमाडौं राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजाअनुसार सबैभन्दा बढी विद्यार्थी गणितमा अनुत्तीर्ण भएका छन् ।बोर्डद्वारा प्रकाशित नतिजाअनुसार गणित विषयमा १ लाख २८ हजार २१५ विद्यार्थी ननग्रेडेड...
पुरा पढ्नुहोस१३ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो...
पुरा पढ्नुहोस१३ असार, काठमाडौं यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज (शुक्रबार) साँझ ६ बजे प्रकाशित हुने भएको छ । केहीबेरअघि बसेको परीक्षा बोर्डको बैठकले साँझ नतिजा प्रकाशन गर्ने तयारी गरेको परीक्षा नियन्त्रक गणेश भट्टले...
पुरा पढ्नुहोस१३ असार, काठमाडौंमाध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । परीक्षा नियन्त्रक डा. गणेश भट्टराईले नतिजाको काम अन्तिम चरणमा पुगेको बताए । त्यसका लागि आज बोर्ड बैठक बस्ने तयारी गरिएको उनले...
पुरा पढ्नुहोसदोस्रो महिनामा के के हुन्छ ? पहिलोपटक गर्भवती बन्दै गरेकी महिलाको मस्तिष्कमा आउने प्रश्न हो यो । पाँचौंदेखि आठौं हप्ता बीचको यो चरणमा महिलालाई बल्ल गर्भ रह्यो भन्ने वास्तविक अनुभूति हुन्छ । यही समय हो, जब...
पुरा पढ्नुहोस१२ असार, प्युठाननौबहिनी गाउँपालिकाले शैक्षिक सत्र २०८१ मा कक्षा ५ र ८ को वार्षिक परिक्षामा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालय र विद्यार्थीलाई सम्मानसहित पुरस्कार वितरण गरेको छ ।जस अन्तर्गत कक्षा -५ तर्फ प्रथम- मोतिप्रकाश...
पुरा पढ्नुहोस९ असार, धनगढीधनगढी उपमहानगरपालिकाले शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षामा उपमहानगरवासीको सर्वसुलभ पहुँच सुनिश्चित गर्ने लक्ष्यसहित आगामी आर्थिक वर्षदेखि शिक्षा क्षेत्रमा विभिन्न महत्वाकांक्षी कार्यक्रम लागू गर्ने भएको छ।उपमहानगरले संघ तथा प्रदेश सरकार, गैरसरकारी निकाय र...
पुरा पढ्नुहोस६ असार, घोराहीलामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय रहँदै आएका रेशम गिरी पोखरा विश्वविद्यालय सभाको सदस्य (सिनेचर) पदमा मनोनित भएका छन् । यही असार २ गते नेपाल सरकारका प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले...
पुरा पढ्नुहोस५ असार, दाङ दंगीशरण गाउँपालिका-७ स्थित जनता माध्यमिक विद्यालय, बुटनियाँ, पछिल्लो केही वर्षमा सामुदायिक विद्यालयको सफल नमुनाको रूपमा चिनिएको छ। बालविकासदेखि कक्षा १० सम्म पढाइ हुने यो विद्यालयमा हाल साढे ४०० भन्दा बढी विद्यार्थी अध्ययन...
पुरा पढ्नुहोस१ असार, प्युठान शिक्षिका योगमाया पोरखेलले प्युठान नगपालिका -६ मा रहेको धर्मावती माद्यामिक विद्यालयमा अक्षयकोष स्थापना गरेकी छिन् । सो विद्यालयमा अध्यापन गराइरहेकी शिक्षिका पोखरेलले उक्त विद्यालयबाट बिदाइ हुँदै गर्दा अभिभावक विहीन विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण...
पुरा पढ्नुहोस