शिक्षा

आन्दोलनरत शिक्षकलाई सरकारले गर्यो वार्तामा आउन आग्रह

२१ चैत, काठमाडौं शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा आउन आग्रह गरेको छ। मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै वार्तामा आउन आग्रह गरेको हो। मन्त्रालयले शिक्षा विधेयक प्रतिनिधिसभामा पेश भई छलफलको प्रकृयामा रहेकोमा त्यसलाई यथाशीघ्र...

पुरा पढ्नुहोस
त्रिचन्द्रमा निर्वाचन अधिकृतमाथि मोसो प्रहार

१८ चैत, काठमाडौं त्रिचन्द्र क्याम्पसमा स्ववियु निर्वाचन गराउन खटिएका निर्वाचन अधिकृतमाथि कालो मोसो प्रहार भएको छ । भोेलि गर्न लागिएको मतदानको पूर्वतयारीका लागि छलफल चलिरहँदा निर्वाचन अधिकृत अङ्गदमणि गौतममाथि नेपाल विद्यार्थी संघको बागी उम्मेदवारहरू विवेक बानियाँ...

पुरा पढ्नुहोस
त्रिविको स्ववियु निर्वाचन आज हुँदै!

१८ चैत, काठमाडौंत्रिभुवन विश्वविद्यालय क्याम्पस, कीर्तिपुरमा रोकिएको स्ववियु निर्वाचन आज हुँदै छ । आज बिहान ८ बजेदेखि मतदानको तयारी गरिएको छ । यसअघि चैत ८ गतेका लागि तोकिएको निर्वाचन उच्च अदालत, पाटनको अल्पकानील अन्तरिम आदेशका...

पुरा पढ्नुहोस
त्रिविका उपकुलपतिले दिए राजीनामा !

१७ चैत, काठमाठौं त्रिभुवन विश्वविद्यालयका उपुलपति केशरजंग बरालले राजीनामा दएिका छन्।  चारबर्से कार्यकालका लागि नियुक्त भएका उपकुलपति बरालले १३ महिनामै राजीनामा दिएका हुन्। उपकुलपति छनोट तथा सिफारिस समितिले बुझाएको तीन जनाको नाममध्येबाट दोस्रो नम्बरमा रहेका बराललाई तत्कालीन...

पुरा पढ्नुहोस
नतिजा बदमासी भाग- २ : जनता प्राविका ३ र जनसहयाेगीका ६ जना थप अनुत्तीर्ण विद्यार्थी पास, सूचना माग्दा पालिका प्रशासन आक्रामक!

१५ चैत, प्युठान  गत साेमबार गाैमुखी गाउँपालिकाकाे कक्षा ८ र ५ काे अन्तिम नतिजा सार्वजनिक भएसँगै नतिजाकाे विश्वश्नियतामाथि व्यापक प्रश्न र आशंकासहित विराेध चलिरहेकाे छ । नतिजा हेरफेर गरेर अनुत्तीर्ण विद्यार्थी पास गराउने पालिकाकाे परीक्षा...

पुरा पढ्नुहोस
गाैमुखीमा परीक्षा समितिकाे चरम बदमासी, कसरी पास भए ८ नम्बर लिएका विद्यार्थी ?

१४ चैत, प्युठान नेल्सन मण्डेलाले शिक्षाकाे गरिमालाई प्रष्ट्याउँदै भनेका छन् : “शिक्षा एउटा त्यस्तो सशक्त हतियार हो जसकाे प्रयोगले विश्व बदल्न सक्छ ।” हुनपनि शिक्षा जीवनलाई उज्यालाे राजमार्गमा दाैडाउँदै सारा ज्ञान आर्जन गरेर आफ्नो जीवनसँगै...

पुरा पढ्नुहोस
५८५ निमावि शिक्षकको माग !

१४ चैत, काठमाडौं शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तहका लागि शिक्षकको माग गरेको छ। आयोगले आज विज्ञापन जारी गर्दै सामुदायिक विद्यालको निम्नमाध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी शिक्षक माग गरेको हो। आयोगका अनुसार नेपाली शिक्षक...

पुरा पढ्नुहोस
आज हुने भनिएको स्ववियु चुनाव त्रिचन्द्रमा फेरि स्थगित

१३ चैत, काठमाडौं काठमाडौंको त्रिचन्द्र क्याम्पसमा फेरि स्ववियु चुनाव स्थगित भएको छ । ५ चैतमा चुनाव हुन नसकेपछि १३ गतेका लागि तोकिएको थियो । तर विद्यार्थीको तालाबन्दीका कारण स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ । ‘मतदानका...

पुरा पढ्नुहोस
जन्मदिनको उपलक्ष्यमा समाजसेवी विष्टद्वारा विद्यालयलाई सहयोग

११ चैत, रोल्पा समाजसेवा र शिक्षाप्रति समर्पित व्यक्तित्व दिपक विष्टले आफ्नो जन्मदिनको अवसरमा श्री चन्द्रप्रभा माध्यमिक विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेका छन्। विद्यालयको शैक्षिक तथा भौतिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले उनले रु ११,१११/- (एघार हजार...

पुरा पढ्नुहोस