शिक्षा
१० चैत, काठमाडौंकाठमाडौंको अमृत साइन्स (अस्कल) क्याम्पसको स्ववियु निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को प्यानलै विजयी भएको छ । अध्यक्षमा अनेरास्ववियुका रुद्रहरी पोखरेल विजयी भएका छन् । सचिवमा गोपाल बहादुर शाही र...
पुरा पढ्नुहोस७ चैत, काठमाडौंमाध्यामिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि सुरु हुँदैछ । पहिलो दिन आज अनिवार्य अंग्रेजी तथा संस्कृत वेदविद्याङमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा...
पुरा पढ्नुहोस५ चैत, प्युठान प्युठान क्याम्पस खलंगामा गठबन्धनका उम्मेदवार प्रेम वली विजयी भएका छन् । निर्वाचनमा नेबि संघ, अखिल छैठौं लगायतको गठबन्धनबाट नेबि संघका प्रमोद ओलिको नेतृत्वमा प्यानल बनेको थियो, भने अनेरास्ववियुबाट रुद्रमणी भुसालको नेतृत्वमा उम्मेदवार रहेका...
पुरा पढ्नुहोस५ चैत, रोल्पा विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल (समाजवादी) ले रोल्पामा विजयको झन्डा फहराएको छ। जसमा ३ दल नेकपा माओवादी केन्द्र ,नेकपा एमाले ,नेपाली काङ्ग्रेस निकट विद्यार्थी संगठन एकातिर र नेकपा निकट अखिल (समाजवादी)...
पुरा पढ्नुहोस५ चैत, काठमाडौं त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा मंगलबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव हुँदैछ। विश्वविद्यालय क्याम्पसमा भने चैत ८ गते चुनाव हुने तय भएको छ। विश्वविद्यालय क्याम्पसमा २१ सदस्यीय स्ववियु निर्वाचत हुनेछ, जसमा ११...
पुरा पढ्नुहोस५ चैत, काठमाडौं सरकारले काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा अच्युत वाग्लेलाई नियुक्ति गरेको छ । लामो रस्साकसीपछि सोमबार विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वाग्लेलाई उपकुलपतिमा नियुक्ति गरेका हुन् । २ असोज २०७९ देखि रजिस्ट्रारको जिम्मेवारीमा रहेका...
पुरा पढ्नुहोस३ चैत, प्यूठान नेपाल राष्ट्रिय शिक्षक संगठन प्युठानको १५ औं जिल्ला अधिबेशन सम्पन्न भएको छ । शनिबार शिक्षक महासंघको सभाहल पुण्यखोलामा अधिबेशन सम्पन्न गरेको हो । अधिवेशनले राम बहादुर केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ...
पुरा पढ्नुहोस२ फागुन, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्दोलनरत शिक्षकका मागलाई सरकारले शीघ्र सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्। विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नुपर्ने माग गर्दै आन्दोलनरत नेपाल शिक्षक महासङ्घको प्रतिनिधिमण्डल...
पुरा पढ्नुहोस१ चैत, काठमाडौंशिक्षक महासंघले नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालयमा धर्ना दिएको छ । शुक्रबार चौथो दिनको धर्नाअन्तर्गत महासंघले नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालयमा धर्ना दिएको हो ।अब नेपाली शिक्षक, कर्मचारीहरु अन्तिम चरणको आन्दोलनमा...
पुरा पढ्नुहोस२९ फागुन, दाङ दाङको घोराहीमा एमाले वडाध्यक्षद्वारा विद्यालय प्रधानाध्यापक माथि कुटपिट भएको छ । घोराही उपमहानगरपालिका-१४ स्थित श्री उ.मा.वि. शुभ प्रभात स्कुलको विद्यालय व्यवस्थापन समितिको बैठकमा विवाद उत्पन्न भएपछि विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट भएको छ।विद्यालय व्यवस्थापन समितिको...
पुरा पढ्नुहोस