स्वास्थ्य
पश्चिम दाङकाे शान्तिनगर गाउँपालिका वडा नम्बर ३ निवासी बलबहादुर कामीकाे स्मृतिमा उहाँको परिवारले ७७ हजार ७ सय ७७ रकमकाे अक्षयकोष स्थापना गरेकाे छ । परिवारले आफ्नो आदर्श व्यक्तित्वकाे निधनलाई शक्तिमा बदल्ने र चिरस्थायी स्मरणकाे लागि...
पुरा पढ्नुहोसहरेक वर्ष डिसेम्बर १२ मा मनाइने सार्वभौमिक स्वास्थ्य कवरेज दिवस मनाइन्छ । सार्वभौमिक स्वास्थ्य कवरेज भन्नाले सबै नागरिकलाई आवश्यक स्वास्थ्य सेवाको पहुँच र सुविधा सुनिश्चित गर्नु हो । यसको उद्देश्य मानिसहरूको स्वास्थ्य सुधार गर्दै,...
पुरा पढ्नुहोसहरेक माता पिताले आफ्नो बच्चाको स्वास्थ राम्रो होस् भनेर नै विचार गर्छन र स्याहार गर्दछन्। तर अपशोच ! अहिले बच्चाले पत्रुखाना खाँदा समस्या परेको छ । “स्कूल जाने बालबालिकालाई मुटुरोग सानै उमेरमा लाग्नुको कारण,...
पुरा पढ्नुहोस२९ पुस, काठमाडौंक्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य सुधारोन्मुख देखिएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत वैद्यको आईसीयूमा राखेर उपचार भइरहेको छ ।अहिले केही सुधार भइरहेकाले छिट्टै वार्डमा सार्नेबारे छलफल भइरहेको छ ।...
पुरा पढ्नुहोस१५ पुस, काठमाडौँनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उनको सुरेश वाग्ले क्यान्सर सेन्टर भवनमा रहेको नयाँ...
पुरा पढ्नुहोस५ पुष,प्युठान।स्वर्गद्वारी बहुमुखी क्याम्पस पुण्यखोला प्युठानमा नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशको प्रथम प्रदेश स्तरीय युवा सशक्तिकरण गोष्ठी उद्घाटन भएको छ।गोष्ठीको उद्घाटन प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख प्पधरम बहादुर जिसीले पानसमा बत्ती बालेर गर्नुभएको हो। स्वर्गद्वारी...
पुरा पढ्नुहोस२९ मंसिर, काठमाडौंनेपाल नर्सिङ संघको २०औँ केन्द्रीय कार्यसमितिका लागि निर्वाचनबाट प्राध्यापक चन्द्रकला शर्मा नेतृत्वको समूहको प्यानल नै विजयी भएको छ । केहीबेर अघि सम्पन्न मतगणनामा शर्मा नेतृत्वको समूहले गंगा थापा नेतृत्वको अर्को समूहलाई पराजित गरेको...
पुरा पढ्नुहोस२९ मंसिर, काठमाडौँसामान्यतया स्तन क्यान्सर महिलालाई मात्र लाग्ने रोग हो भन्ने विश्वास गरिन्छ तर यो सत्य होइन । अन्य क्यान्सरजस्तै स्तन क्यान्सर पनि महिला र पुरुष दुवैमा हुन सक्छ। तर, महिलाको तुलनामा पुरुषमा यो...
पुरा पढ्नुहोस१९ मंसिर, काठमाडौंराष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । बुधबार बिहान उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। भट्टराईका अनुसार प्रोस्टेटको उपचारका लागि राष्ट्रपति पौडेललाई अस्पताल...
पुरा पढ्नुहोस१६ मंसिर, काठमाडौं‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ नाराका साथ आइतबार ३७औँ विश्व एड्स दिवस मनाइँदैछ। राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अगुवाइमा चेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाउन लागिएको हो। केन्द्रका निर्देशक डा.सर्वेश शर्माका...
पुरा पढ्नुहोस