राजनीति

मधेशका पूर्वप्रमुख झा बलात्कार अभियोगमा पक्राउ

५ साउन, काठमाडौँ मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा ‘अहिराज’लाई प्रहरीले पक्राउ गरेको छ। मधेश प्रदेशका पूर्वप्रमुख झालाई बलात्कार अभियोगमा आज काठमाडौँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। उनले भने,...

पुरा पढ्नुहोस
महेश बर्तौला भन्छन् : `नेपालको द्वन्द्व व्यवस्थापन र शान्ति प्रक्रिया विश्वमा उदाहरणीय भएको छ´

४ साउन, काठमाडौँ नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले नेपालको द्वन्द्व व्यवस्थापन र शान्ति प्रक्रिया विश्वका लागि उदाहरणीय भएको बताएका छन्। आइतवार कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। सशस्त्र द्वन्द्व अन्त्यपछि...

पुरा पढ्नुहोस
राप्रपाको कारबाहीमा परेका उपाध्यक्ष गिरीले दिए निर्वाचन आयोगमा उजुरी

४ साउन, काठमाडौंराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कारबाहीमा परेका उपाध्यक्ष मुकुन्दश्याम गिरी निर्वाचन आयोगमा पुगेका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले अवैधानिक रुपमा पार्टीको उपाध्यक्ष र केन्द्रीय सदस्यबाट पदमुक्त गरेको भन्दै गिरीले आयोगमा उजुरी दिएका हुन् ।महामन्त्री डा...

पुरा पढ्नुहोस
पाँच संसदीय समितिको बैठक बस्दै !

४ साउन, काठमाडौंसंघीय संसद्का विभिन्न पाँच समितिको बैठक आज बस्दैछ । निर्धारित कार्यतालिकाअनुसार आज कानुन न्याय तथा मानवअधिकार समिति, महिला बालबालिका, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, विधायन व्यवस्थापन र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको...

पुरा पढ्नुहोस
सुसेला काव्यशाला -५ सम्पन्न !

४ साउन, काठमाडौं प्यालेस्टाइनी कविताहरूको वाचन र प्यालेस्टाइनी जनताप्रति ऐक्यबद्धता दर्शाउने गीतहरूको प्रस्तुतिसहित “सुसेला काव्यशाला”को पाँचौ शृङ्खला सम्पन्न भएको छ। सुसेला सङ्गीत समूहको आयोजना भएको शृङ्खलामा प्यालेस्टाइनी राष्ट्रिय कवि महमूद दरवेशलगायतका कविका चार कविता वाचन गरियो।...

पुरा पढ्नुहोस
आरजु र जयवीर देखाएर ओलीले कांग्रेस तर्साइरहेका छन् : वर्षमान पुन

 ३ साउन, काठमाडौंनेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध बोल्नखोज्ने जो कोहीलाई पनि फाइल तयार पारेर तर्साउने काम गरिरहेको आरोप लगाएका छन् । शनिबार पार्टीको...

पुरा पढ्नुहोस
`रास्वपा´ प्रदेश सभा खारेजीको पक्षमा छ : सांसद झा

३ साउन, काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले रास्वपा प्रदेश सभा खारेज गर्ने पक्षमा रहेको बताएका छन् । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रदेश रहने तर प्रदेश सभा खारेज गर्ने रास्वपाको नीति रहेको...

पुरा पढ्नुहोस
राप्रपाद्वारा कार्यकर्तालाई पार्टी सिद्धान्तविपरीत लेख्न र बोल्न बन्देज

३ साउन, काठमाडौंराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको सिद्धान्तविपरीत लेख्न र बोल्न नेता/कार्यकर्तालाई बन्देज लगाएको छ । पार्टीको प्रचार विभाग प्रमुख तथा राप्रपा प्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ति निकालेर नेता तथा कार्यकर्तालाई सामाजिक सञ्जालमा लेख्दा र मिडियामा...

पुरा पढ्नुहोस
बामदेव भन्छन् : `हामी मगन्ते होइनौं, संसारलाई पाल्नसक्ने अवस्थामा पुग्छौं´

२ असार, काठमाडौंनेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले १० वर्षभित्र समाजवाद निर्माण गरेर यूरोपका मुलुकको अवस्थामा पुग्ने बताएका छन् । एकीकृत समाजवादीसँग समाहित हुन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता गौतमले नेपालीहरू मागेर नभइ संसारलाई...

पुरा पढ्नुहोस
`विप्लव´ निकट पत्रकारको नक्कली नोट र लागुऔषधको गोदाम

२ साउन, सुर्खेत नेत्रविक्रम चन्द ‘विप्लव’ निकट पत्रकारहरूले मिडिया हाउस खोलेर नक्कली नेपाली नोट छाप्ने र लागुऔषधको कारोबार गर्दै आएको खुलेको छ । सुर्खेत प्रहरीले मंगलबार मिडिया हाउसको कार्यालयबाटै विप्लव निकट पत्रकारहरूलाई नियन्त्रणमा लिएको थियो...

पुरा पढ्नुहोस