पोखरीमा डुबेर बालिकाको मृत्यु !

१६ भदौ, काठमाडौँ 

सर्लाहीको मलङ्गवा नगरपालिका- ६, सुखैनिया टोलमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।

छोटेलाल पासवानकी छोरी पाँच वर्षीया आरुही पासवानको रहेको प्रहरीले जनाएको छ। खेल्ने क्रममा बालिका पोखरीमा गएर डुबेको स्थानीयले बताए।

बालिकाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation