ओलीको टिप्पणी : निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय

१२ चैत, काठमाडौं

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गते सम्पन्न निर्वाचनलाई अनपेक्षित, अपत्यारिलो र जादुमय भनी टिप्पणी गरेका छन्।

पार्टीका नवनिर्वाचित सांसदहरुलाई पार्टी कार्यालय च्यासलमा सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन्।

‘निर्वाचन प्रक्रिया र परिणामबारे धेरै टिप्पणी गर्ने बेला भएको छैन। ओलीले भने, तर यो निर्वाचन अनपेक्षित अस्वाभाविक, अपत्यारिलो र जादुमय छ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation