मुख्य समाचार

राष्ट्रियताको सम्वर्द्धन र समुदायको पहिचानमा नै मुलुकको एकता निर्भर रहन्छ : प्रधानमन्त्री दाहाल

१५ पुस, काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको विशेषता र मौलिकताको आत्मसातीकरणसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन्।  तमु ल्होसारका अवसरमा आज शुभकामना दिँदै उनले राष्ट्रियताको सम्वद्र्धन र...

पुरा पढ्नुहोस
‘पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्छ’ – राष्ट्रपति रामचन्द्र पौडेल

१५ पुस, काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको चाड ‘तमु ल्होसार’का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन् । ​ आज पर्न गएको तमु ल्होसारका...

पुरा पढ्नुहोस
संविधानसभा सदस्य सुनुवारको निधन

१५ पुस, मन्थली : संविधानसभा सदस्य एवम् रामेछापकी नेतृ दालकुमारी सुनुवारको निधन भएको छ। रामेछापको उमाकुण्ड गाँउपालिका–६ गुप्तेश्वर घर भएकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सल्लाहकार समितिकी सदस्य सुनुवारको सनिवार दिउँसो ३ बजे नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि...

पुरा पढ्नुहोस
आज तमु ल्होसार, सरकारले दियो सार्वजनिक बिदा

१५ पुस, काठमाडौं : गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसारलाई...

पुरा पढ्नुहोस
अर्थमन्त्री मास्की भोलि प्युठान आउदै!

प्युठान १४ पुष।लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री धनबहादुर मास्की”राजेश”भोलि आइतबार प्युठान आउने कार्यक्रम तय भएको छ। नेकपा माओवादी केन्द्रले संचालन गरेको “जनतासंग माओवादी, बिशेष रुपान्तरण अभियान” को समापन कार्यक्रमलाई सम्बोधन गर्न लुम्बिनी...

पुरा पढ्नुहोस
काटियो शुभ श्री अग्नि सिमेन्टको विद्युत् लाइन

अर्घाखाँची : नेपाल विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रले अर्घाखाँची शितगङ्गा नगरपालिकमा रहेको शुभ श्री अग्नि सिमेन्ट उद्योगको विद्युत् लाइन काटेको छ। शितगङ्गा नगरपालिका–८ जलुकेमा अवस्थित सो उद्योगले विद्युत् महसुल र जरिवाना वापतको ४७ करोड वक्यौता...

पुरा पढ्नुहोस
ऎरावतिमा माओवादीको रुपान्तरण अभियान सम्पन्न

१४ पुष प्यूठान।प्यूठानको ऎरावती गाउँपालिकामा गाउँ कमिटीको आयोजनामा नेकपा(माओवादी केन्द्र)को ४ महिने विशेष रुपान्तरण अभियान सम्पन्न भएको छ।जनतासँग माओवादी विशेष रुपान्तरण अभियान घरघरमा माओवादी जनजनमा माओवादी भन्ने विशेष नाराका साथ भदौ १६ गतेदेखि देशैभर...

पुरा पढ्नुहोस
स्थानीय र जनप्रतिनिधिले गरे जुम्री खोला सरसफाई

प्यूठान १४ पुष।आज शनिवार प्यूठान नगरपालिकाको जुम्रीमा रहेको खोला स्थानीय र जनप्रतिनिधिले सरसफाई गरेका छन्। प्यूठान नगरपालिकाको वडा नं-२,३ र ४ हुँदै जुम्रीबजारको आसपास भएर बग्ने खोलाको स्थानीय समुदाय सहित जनप्रतिनिधि हरुले सरसफाई गरेको प्यूठान...

पुरा पढ्नुहोस
सबै माओवादी एक हुनुकाे विकल्प छैन, हामी नसच्चिए सकिन्छाैँ: अमरसिंह घर्तीमगर

आजको मुल समस्या वर्तमानमा राज्य व्यवस्थाको चरित्र हो । जसले कहिल्यै पनि आफू स्वतन्त्र, सम्पन्न र हस्तक्षेपकारी हुने आँटै गर्दैन । नेपालको पछिल्लो अर्थराजनीतिक परिवेशको बारेमा तपाईंको धारणा कस्तो छ ? हैन, यो कस्तो छ भने...

पुरा पढ्नुहोस
रुसद्वारा युक्रेनमा हालसम्मकै ठुलो आक्रमण, ३० बढीको मृत्यु

१४ पुस, काठमाडौं : युद्ध सुरु भएयता रुसले युक्रेनमा हालसम्मकै ठूलो क्षेप्यास्त्र आक्रमण गरेको छ । शुक्रबारदेखि सुरु गरेको आक्रमणमा परी कम्तिमा पनि ३० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार...

पुरा पढ्नुहोस