मुख्य समाचार

यू १९ विश्वकप : नेपाल र अफगानिस्तान आज भिड्दै

१२ माघ, काठमाडौँ : आईसीसी यू–१९ विश्वकपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा आज नेपालले अफगानिस्तानविरुद्ध खेल्दै छ । यसअघिका दुवै खेलमा पराजित भएकाले सुपर सिक्समा प्रवेश गर्न नेपाललाई आज जित्नै पर्नै दबाब छ । नेपालले...

पुरा पढ्नुहोस
मौसम पूर्वानुमान महाशाखाका अनुसार यस्तो छ आजको मौसम

१२ माघ, काठमाडौं : देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। बाँकी भागमा मौसम सामान्यतया सफा छ। तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिकदेखि  साधारणतया बदली रहनेछ।...

पुरा पढ्नुहोस
नइजेरियामा मुस्लिम र इसाइ समुदायबीच झडप: ५५ जनाको मृत्यु

नाइजेरियाको पठार राज्यमा मुस्लिम गोठाला र इसाइ कृषक समुदायबीच झडप हुँदा ५५ जनाको मृत्यु भएको छ। पठारको मङ्गू जिल्लामा गाईवस्तु लैजाने गोठाला र त्यहाँका बासिन्दाबीच झडप भएको अधिकारीहरूले बताएका छन्। इसाइ म्वाघवुल समुदायको संगठन म्वाघवुल विकास संघले फुलानी...

पुरा पढ्नुहोस
मौसम – केहि स्थानमा आज सामान्य वर्षा हुने

११ माघ, काठमाडौं : देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। मधेश प्रदेशका धेरै भू–भागमा हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली...

पुरा पढ्नुहोस
राष्ट्रिय सभा निर्वाचन आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने

११ माघ, काठमाडौं : राष्ट्रिय सभा निर्वाचन आज सातै प्रदेशमा हुँदै छ । मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने छ ।   मतदान सकिएलगत्तै मत गणना सुरु हुने र आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन...

पुरा पढ्नुहोस
नेपालले पाकिस्तानलाई दियो १९८ रनको लक्ष्य

१० माघ, काठमाडौं : नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ को आफ्नो दोस्रो खेलमा पाकिस्तानलाई १ सय ९८ रनको मध्यम लक्ष्य दिएको छ । बफेलो पार्कमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा...

पुरा पढ्नुहोस
भिजिट भिसामा विदेश जानका लागि नयाँ नियम

१० माघ, काठमाडौँ : सरकारले माघ १० गतेदेखि लागू हुने गरी भिजिट तथा पर्यटक भिसामा विदेश यात्रामा जानका लागि आवश्यक पर्ने कागजातबारे स्पष्ट पारेको छ । भिजिट भिसामा यात्रा गर्दा सहजीकरणको लागि यसअघि जारी...

पुरा पढ्नुहोस
यू–१९ विश्वकप क्रिकेट : नेपालको दोस्रो खेल आज पाकिस्तानसँग हुने

१० माघ, काठमाडौँ : दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटको १५औँ संस्करणमा बुधबार नेपालले बलियो प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दैछ । खेल नेपाली समयअनुसार, दिउँसो १ः४५ बजे सुरु हुनेछ । नेपालले यू–१९ विश्वकपमा यसअघि पाकिस्तानलाई...

पुरा पढ्नुहोस
मौसम पूर्वानुमान महाशाखा – तराईमा हुस्सु, तीन प्रदेशमा हिमपातको सम्भावना

१० माघ, काठमाडौं : देशका पहाडी भू–भागमा आंशिक बदली छ। तराईका भूभागमा हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र...

पुरा पढ्नुहोस
इजरायलको आक्रमणमा परि गाजामा ४० प्यालेष्टिनीको मृत्यु

आफ्ना २४ सैनिक मारिएपछि इजरायली सेनाले गाजामा जवाफी आक्रमण गरेको छ। आक्रमणमा परी कम्तीमा ४० प्यालेष्टिनी मारिएको अलजजिराले जनाएको छ। इजरायलको सेनाले गाजाको आक्रमणमा २४ सैनिक मारिएपछि सेनाका लागि सबैभन्दा घातक दिन घोषणा गरेको छ।...

पुरा पढ्नुहोस