मुख्य समाचार

५ नम्बर वडाले वितरण गर्‍याे विपन्नहरुलाई न्यानाे कपडा

बुटवल उपमहानगरपालिका वडा न .५ मा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न बुटवल उपमहानगरपालिका वडा न.५ आयोजना तथा जेष्ठ नागरिक मिलन केन्द्र ५ को आयोजनामा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण सम्पन्न भएको छ ।...

पुरा पढ्नुहोस
राष्ट्रिय सभा निर्वाचन : उजुरी परेका दुई उम्मेदवारको छानबिन आज र भोलि

२५ पुस, काठमाडौं : राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत बुधबार र बिहीबार दाबीविरोध र उजुरीउपर छानबिन हुनेछ। सोमबार मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध मंगलबार परेका दाबीविरोध र उजुरीमाथि दुई दिन छानबिन गर्ने निर्वाचन आयोगको कार्यतालिका छ।  उम्मेदवारी...

पुरा पढ्नुहोस
देखा पर्न थाल्यो कोभिड-१९ को ओमिक्रोन भेरियन्टको नयाँ सब-भेरियन्ट ‘जेएन.१

विज्ञ भन्छन्– जनस्वास्थ्यका मापपदण्ड कडाइका साथ पालना गर्नुपर्ने अवस्था आयो। २५ पुस, काठमाडौं : कोभिड-१९ को ओमिक्रोनको भेरियन्टको नयाँ सब-भेरियन्ट ‘जेएन.१’ देखिएपछि सरकारले यसअघि कोभिड महामारीको समयमा लागू गरिएका सम्पूर्ण मापदण्ड पुन: सक्रिय गराउने भएको छ। स्वास्थ्य...

पुरा पढ्नुहोस
कतै तपाईँको लाइसेन्स नक्कली त होइन! लिखित र ट्रायल उत्तीर्ण गरेर लिएको हो?

सात वर्षयता वितरण गरिएका करिब ४० लाख स्मार्ट लाइसेन्स (विद्युतीय सवारी अनुमतिपत्र) मध्ये ७३ हजार ५८४ वटा शंकास्पद देखिएका छन्। तीमध्ये ३० हजार लाइसेन्स लिखित परीक्षा र ट्रायल उत्तीर्ण नगरेकालाई वितरण गरेको बताइएको छ। सो...

पुरा पढ्नुहोस
मिटरब्याज पीडितमाथि दुर्व्यवहारसँगै खुकुरी प्रहारको प्रयास

२४ पुस, जनकपुरधाम : सिरहामा एक जना मिटरब्याज पीडितमाथि दुर्व्यवहारसँगै खुकुरी प्रहारको प्रयास भएको छ । कल्याणपुर नगरपालिका–८ अरङका मिटरब्याज पीडित सञ्जयकुमार कामतीमाथि खुकुरी प्रहारको प्रयास भएको हो । मिटरब्याजीले कब्जा गरेर अरूलाई बेचिसकेको घरमा...

पुरा पढ्नुहोस
बुढो श्री ३ भीमशमशेर

श्री ३ बन्ने प्रतिक्षा गर्दा गर्दै २८ वर्षसम्म लगातार कमाण्डिङ अफिसर पदमा रहेका भीमशम्शेर अन्तत आफू भन्दा    मात्र दुइ वर्षले जेठा श्री ३ चन्द्रशम्शेरको ६७ वर्षको उमेरमा देहान्त भए पछि ६५ वर्षको बुढो...

पुरा पढ्नुहोस
स्थायी बसोवासका लागी एक वर्षमै बिदेसिए ७१ हजार नेपाली

सन् २०२३ मा स्थायी बसोवास गर्ने गरी ७१ हजार नेपाली बिदेसिएका छन् । अध्यागमन विभागले सोमबार जारी गरेको तथ्यांकअनुसार सन् २०२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थायी बसोवास गर्ने गरी ७० हजार नौ सय १५ नेपाली...

पुरा पढ्नुहोस
राष्ट्रियसभा निर्वाचन : राष्ट्रिय सभा सदस्यका उम्मेदवारविरुद्ध आज दाबी विरोध र उजुरी दिन सकिने

२४ पुस, काठमाडौंं : राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गरेका उम्मेदवारलाइ आज दाबीविरोध र उजुरी दिने समय तोकिएको छ। हिजो मनोनयन दर्ता गरेका उमेदवारविरुद्ध आज दाबीविरोध र उजुरी दिन सकिनेछ। निर्वाचन आयोगको कार्यतालिका अनुसार २५ र २६...

पुरा पढ्नुहोस
बहराईन गएका प्यूठान गौमुखीका परियार २ वर्षदेखी सम्पर्कविहीन

पुष २३,प्यूठान।वैदेशिक रोजगारीका लागि बहराइन गएका प्यूठानका एक पुरुष २ वर्षदेखि सम्पर्कविहीन भएका छन्।प्यूठानको गौमुखी गाउँपालिका वडा नं-६ लिवाङका ३१ वर्षीय बेगम परियार(सिताराम ) गत कार्तिक २६ गतेदेखि सम्पर्कबिहीन भएको उनकि श्रीमती श्यामकुमारी परियारले...

पुरा पढ्नुहोस
प्युठानमा यातायात कार्यालय स्थापना गर्ने मन्त्री थापाको प्रतिबद्धता

२३ पुस,प्यूठान: लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा (रोज राणा)ले प्यूठान जिल्लामा यातायात सेवा कार्यालय स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्युठानबाट भारतको दिल्लीका लागि बस सेवा उद्घाटन गदैै मन्त्री थापाले...

पुरा पढ्नुहोस