मुख्य समाचार

दाङ बस दुर्घटना अपडेट : ५ जनाको घटनास्थलमै मृत्यु

२७ पुस, दाङ : दाङ देउखुरीको राप्ती गाउँपालिका -१ भालुबाङस्थित राप्ती पुलबाट यात्रुबस नदीमा खस्दा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।   बाँकेको नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार...

पुरा पढ्नुहोस
दाङको भालुबाङमा यात्रु बस दुर्घटना

२७ पुस, दाङ : दाङको राप्ती गाउँपालिकाको भालुबाङस्थित पुलबाट यात्रुबाहक बस राप्ती नदीमा खसेको छ ।   बाँकेको नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर राप्ती नदीमा खसेको...

पुरा पढ्नुहोस
मध्यपश्चिम विश्वविद्यालयमा ३ महिनादेखि तालाबन्दी , कारण के हो ?

२७ पुस, काठमाडौं : उपकुलपति र प्राध्यापकहरुबीचको लडाइँका कारण सुर्खेतको वीरेन्द्रनगरस्थित मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा १२ असोजमा प्राध्यापकहरुले लगाएको ताला अझै खोलिएको छैन । उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले कार्यविधि विपरीत सम्बन्धन तथा कार्यक्रम थपको अनुमति...

पुरा पढ्नुहोस
अमेरिकी गृहयुद्धको परिणाम तथा प्रभाव

अमेरिकी गृहयुद्ध (अमेरिकन सिभिल वार) सन् १८६१ देखि १८६५ सम्म संयुक्त राज्य अमेरिकाको उत्तरी राज्य र दक्षिणी राज्यबीच भएको एक गृहयुद्ध थियो। यस युद्धमा उत्तरी राज्यले विजयी प्राप्त गरेको थियो। अमेरिकी गृहयुद्ध   मिति    १२ अप्रिल १८६१ – ९ अप्रिल,...

पुरा पढ्नुहोस
आज ३०२ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस

२७ पुस, काठमाडौं : पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस। नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको सम्झना गरिँदैछ। तत्कालीन बाइसे–चौबीसे राज्यलाई समेटी एकीकृत नेपाल निर्माण गरेको श्रेय उनलाई छ। गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा...

पुरा पढ्नुहोस
अव्यवस्थित संरचना हटाउन नगरपालिकाले दियो १५ दिन

प्युठान,२६ पुष।अव्यवस्थित  किराना पसलहरु हटाउन नगरपालिकाले पन्ध्र दिन दिएको छ।प्युठान नगरपालिकाको वडा नं-८ बाग्दुला बजारमा सडकलाई व्यवस्थित रुपमा अगाडि बढाउनुपर्ने भएकोले किराना पसलहरु हटाउन नगरपालिकाले निर्देशन दिएको नगरप्रमुख विष्णु योगीले बताउनुभयो। नगरप्रमुख योगीले भन्नुभयो ‘सूचनाको...

पुरा पढ्नुहोस
रुसी सेनामा भर्ती भएका प्युठानका एक युवाको मृत्यु

पुष २६ प्युठान ।रुसी सेनामा कार्यरत प्युठानका एक युवकको मृत्यु भएको छ । प्युठान नगरपालिका वडा नं. ४ काठेवर निवासी सोमेस सुनारको युक्रेन-रुस युद्धमा परि मृत्यु भएको हो।प्युठान नगरपालिकाका मेयर विष्णु योगीले सुनारको मृत्युको...

पुरा पढ्नुहोस
‘लिटिल बुद्ध’ उपनामले चर्चित बम्जनको ऐयासी जीवनशैली

  तीन करोड नेपाली, ३० लाख रुपैयाँबराबर विदेशी मुद्रा, दुई करोडको टोयोटा फर्च्युनरगाडी बरामद पाँच करोड मूल्य पर्ने ल्यान्डक्रुजर जेटएक्स गाडी खरिद गर्ने तयारीमा रहेका बम्जनले तीन करोड रुपैयाँ अग्रिम भुक्तानी गरिसकेको पाइएको छ। दुई दशकअघि बाराको...

पुरा पढ्नुहोस
अफगानिस्तानमा ८०० महिलासहित १९ हजर कैदी कारागारमा

अफगानिस्तानमा कम्तीमा ८०० महिला कारागारमा रहेको खुलेको छ। टोलो न्युजका अनुसार ती कारागारमा विभिन्न प्रकारका हिंसा गरिनुका साथै र आधारभूत अधिकारबाट समेत वञ्चित गराइने गरिएको छ। सञ्चारमाध्यमका अनुसार अफगानिस्तानका कारागारमा हाल ८०० महिलासहित करिब १९ हजार...

पुरा पढ्नुहोस
राष्ट्रिय सभा निर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशित हुँदै

२६ पुस, काठमाडौं : राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको आज नामावली प्रकिशित हुँदैछ । राष्ट्रिय सभाका १९ सिटका लागि सोमबार सात प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका थिए ।  उजुरीको जाँचबुझ बज...

पुरा पढ्नुहोस