मुख्य समाचार
२६ पुस, सुदूरपश्चिम : शीतलहरसँगै बढेको चिसोले कैलाली र कञ्चनपुरसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ। लगातारको हुस्सु, कुहिरो एवं जाडोले जनजीवन कष्टकर बनेको हो। विशेषगरी वृद्धवृद्धा, बालबालिका र दैनिक मजदुरी गरेर जीविका चलाउने बढी प्रभावित भएका...
पुरा पढ्नुहोसजर्मनीले सन् २०१८ देखि लगाएको नाकाबन्दी अन्त्य गर्दै मिसाइलको बिक्रीलाई स्वीकृति दिएर साउदी अरबमा सिधै हतियार निर्यात पुनः शुरु गरेको छ। सरकारका प्रवक्ता स्टिफन हेबेस्ट्रेइटले जर्मन साप्ताहिक स्पिगलको प्रतिवेदनमा यसको पुष्टि गरेका हुन्। प्रतिवेदनमा बर्लिनले...
पुरा पढ्नुहोससमसामयिक विषयमा जाेडदार कलम चलाइरहेका लेखक नरेन्द्र जंग पिटरकाे कृति “बकपत्र” माथिकाे बहस तथा वादविवाद घाेराहीमा हुने भएको छ । प्राणमञ्च मिडिया प्रालिले प्राणमञ्च मासिकमा निरन्तर कलम चलाइरहने स्तम्भकार पिटरकाे कृतिलाई “लेखकसँग संवाद, बहस...
पुरा पढ्नुहोस२५ पुस,काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले बुधवार उनीविरुद्ध सजाय निर्धारण गरेका हुन् । यसअघि गत पुस १३ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश...
पुरा पढ्नुहोस२५ पुस, काठमाडौं : आफूलाई ‘लिटल बुद्ध’ दाबी गर्ने रामबहादुर बम्जनलाईको घरबाट ३ करोड रुपैयाँभन्दा बढी नगद बरामद भएको छ। केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बूढानीलकण्ठस्थित बम्जनको घरबाट ३ करोड ३० लाख रुपैयाँ बरामद गरेको प्रहरीको भनाइ...
पुरा पढ्नुहोस२५ पुस, काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा सहभागी हुँदै छन् । आज बिहान एघार बजे बस्ने बैठकमा भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणबारे छलफल हुने छ । प्रधानमन्त्री...
पुरा पढ्नुहोस२५ पुस, काठमाडौं : बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेलाई आज जिल्ला अदालतले सजाय तोक्दैछ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले चार दिनको निरन्तर बहसपछि पुस १३ गते गौशाला २६ माथिको बलात्कार मुद्दामा...
पुरा पढ्नुहोसबुटवल उपमहानगरपालिका वडा न .५ मा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न बुटवल उपमहानगरपालिका वडा न.५ आयोजना तथा जेष्ठ नागरिक मिलन केन्द्र ५ को आयोजनामा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण सम्पन्न भएको छ ।...
पुरा पढ्नुहोस२५ पुस, काठमाडौं : राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत बुधबार र बिहीबार दाबीविरोध र उजुरीउपर छानबिन हुनेछ। सोमबार मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध मंगलबार परेका दाबीविरोध र उजुरीमाथि दुई दिन छानबिन गर्ने निर्वाचन आयोगको कार्यतालिका छ। उम्मेदवारी...
पुरा पढ्नुहोसविज्ञ भन्छन्– जनस्वास्थ्यका मापपदण्ड कडाइका साथ पालना गर्नुपर्ने अवस्था आयो। २५ पुस, काठमाडौं : कोभिड-१९ को ओमिक्रोनको भेरियन्टको नयाँ सब-भेरियन्ट ‘जेएन.१’ देखिएपछि सरकारले यसअघि कोभिड महामारीको समयमा लागू गरिएका सम्पूर्ण मापदण्ड पुन: सक्रिय गराउने भएको छ। स्वास्थ्य...
पुरा पढ्नुहोस