मुख्य समाचार

माघी पर्वले राष्ट्रिय एकतामा महत्त्वपूर्ण योगदान पुग्ने प्रधानमन्त्रीको विश्वास

१ माघ, काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्नु अहिलेको राष्ट्रिय कार्यभार भएको बताएका छन् । माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) तथा माघी पर्वका अवसरमा आज शुभकामना दिँदै...

पुरा पढ्नुहोस
आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

१ माघ, काठमाडौं : आज माघे संक्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भन्ने गरिन्छ । थारु र मगर समुदायले माघ १ गतेलाई विशेष...

पुरा पढ्नुहोस
काठमाडौं महानगरले प्रशासनिक खर्च घटाएर पूर्वाधारमा थप्ने भयो बजेट

२९ पुस, काठमाडौं : काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को बजेटबाट प्रशासनिक खर्च घटाएर पूर्वाधारमा थप्ने भएको छ । आइतबार सुरु १४ औं नगर सभामा उपप्रमुख सुनिता डंगोलले बजेट तथा कार्यक्रमको संशोधन प्रस्ताव...

पुरा पढ्नुहोस
थारु समुदायमा माघी पर्वको रौनक

२९ पुस, बाँके: थारु समुदायमा माघी पर्वको रौनक सुरु भएको छ । नयाँ वर्षको रुपमा लिइने माघीले थारु समुदाय तथा बस्ती उल्लासमय भएका छन् । पुसको अन्तिमदेखि माघको मध्यसम्ममा थारु समुदायले माघी पर्व मनाउने बाँकेका...

पुरा पढ्नुहोस
आज आलमको मुद्दाको अन्तिम सुनुवाइका लागि पेसी

काठमाडौं : ​इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपी नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको मुद्दा अन्तिम सुनुवाइका लागि आजका लागि पेसी तोकिएको छ।   रौतहट जिल्ला अदालतले बहस नोट प्राप्त भएसँगै आलमसहित ११ जनाविरुद्ध दायर भएको विस्फोटक...

पुरा पढ्नुहोस
स्वास्थ्य बीमालाई एकद्वार प्रणालीमा ल्याउन सरोकारवालाको पहल

२९ पुस, काठमाडौँ : देशका विभिन्न सरकारी निकायले स्वास्थ्य बीमामार्फत उपचार खर्चको भुक्तानी गर्दै आएका छन् । स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष, सञ्चय कोष, नागरिक लगानी कोष लगायतका सरकारी निकायले यसरी उपचार खर्च...

पुरा पढ्नुहोस
दाङमा मोर्चाको भ्रष्टाचार विषयक अन्तरक्रिया कार्यक्रम

पुष २८ घोराही, दाङ राष्ट्रिय क्रान्तिकारी मोर्चा लुम्बिनी प्रदेशको आयोजनामा “भ्रष्टाचारः कारण र निवारण” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । घोराहीको सर्वोदय पुस्तकालयमा भएको सो कार्यक्रममा मोर्चाका लुम्बिनी प्रदेश संयोजक प्रमोद धितालले आधारपत्र प्रस्तु गर्दै...

पुरा पढ्नुहोस
आजदेखि प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता सुरु हुँदै

२८ पुस, काठमाडौं : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्ने यस प्रतियोगिता घरेलु क्रिकेटकै ठूलो प्रतियोगिता हो । एकदिवसीय फर्म्याटमा...

पुरा पढ्नुहोस
राष्ट्रिय सभाका उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गर्दै

२८ पुस,काठमाडौं : राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारलाई निर्वाचन आयोगले शनिबार निर्वाचन चिह्न प्रदान गर्दैछ। आज बिहान १० देखि दिउँसो १ बजेसम्म सबै दलका उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा...

पुरा पढ्नुहोस
दुर्घटना अपडेट : १२ जनाको मृत्यु, २२ घाइते

२८ पुस, काठमाडौं : दाङको भालुवाङस्थित राप्ती पुलबाट बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ। दुर्घटनामा एक महिला सहित १२ जनाले ज्यान गुमाएका हुन्। काठमाडौंको चन्द्रागिरीका ताराकान्त पाण्डे, बाँके नेपालगञ्जका ६० वर्षीया कुसुम बस्नेत,...

पुरा पढ्नुहोस