मुख्य समाचार

रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु

मृत्यु हुनेमा स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह र धादिङका राजकुमार गिरी रहेकाे मस्कोस्थित नेपाली राजदूतावासले परराष्ट्र मन्त्रालयलाई जानकारी दिएको छ । युक्रेनसँगको लडाइँमा रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु भएको छ । यसअघि सात नेपालीको...

पुरा पढ्नुहोस
एक वर्षमा ९० हजार विदेशी पर्यटकले गरे मुस्ताङ भ्रमण

१७ पुस,म्याग्दी : एक वर्षको अवधिमा ९० हजार विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन्। सन् २०२३ मा ९० हजार ३५६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालयले जनाएको...

पुरा पढ्नुहोस
साउदी अरबले सन् २०२३ मा १७० जनालाई दियो मृत्युदण्ड

सन् २०२३ मा साउदी अरबले १७० जनालाई मृत्युदण्ड दिएको छ। साउदी प्रेस एजेन्सीले आन्तरिक मन्त्रालयको विज्ञप्ति उद्धृत गर्दै आइतबार मृत्युदण्ड दिइएका चार जनालाई हत्याको अभियोगमा दोषी ठहर गरेको बताएको छ। तीमध्ये दुईजनालाई उत्तरपश्चिमी सहर ताबुक,...

पुरा पढ्नुहोस
बालविवाहको सूचना दिनेलाई गाउँपालिकाले २५ हजार दिने

पुष १६ प्यूठान।प्यूठानको ऐरावती गाउँपालिकाले बालविवाह भएको जानकारी दिनेलाई पुरस्कारको व्यवस्था गर्ने भएको छ। गाउँपालिकाको आईतवार बसेको १४औं गाउँसभाले बालविवाह न्यूनिकरणका लागी बालविवाह भएको वा हुने जानकारी दिनेलाई २५ हजार रुपैया नगद पुरस्कार दिने...

पुरा पढ्नुहोस
नयाँ जागरणसहित सरुमारानीको रुपान्तरण अभियान सम्पन्न

१६ पुष,प्यूठान।प्यूठानको सरुमारानी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले सन्चालन गरेको विशेष रुपान्तरण अभियान नयाँ जागरणसहित सोमबार सम्पन्न भएको छ।”जनतासँग माओवादी विशेष रुपान्तरण अभियान घरघरमा माओवादी जनजनमा माओवादी” भन्ने विशेष नाराका साथ भदौ १६ गतेदेखि देशैभर...

पुरा पढ्नुहोस
कारको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु

१६ पुस,  बाँके : बाँकेको नेपालगञ्जमा गाडीको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । अंग्रेजी नयाँ वर्ष मनाएर फर्किरहेकाहरुलाई आइतबार राति सिँक्टा सिँचाइ आयोजनाको कार्यालय नजिकै...

पुरा पढ्नुहोस
बालकुमारी घटनालाई लिएर सुर्खेतमा चर्कियो आन्दोलन, वीरेन्द्रनगरमा सवारीसाधन ठप्प

१५ पुस, सुर्खेत । शुक्रबार ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा दैलेखका २१ वर्षीय सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको घटनालाई लिएर आइतबार वीरेन्द्रनगरमा पुनः आन्दोलन चर्किएको छ । ‘युवा विद्रोही’ समूहले आइबार...

पुरा पढ्नुहोस
अस्तित्वको चिहानमाथि महल बनाइरहेको मान्छेमाथि रोल्पामा विमर्श: फाेटाे फिचरसहित

कवि घनश्याम अस्तित्वको भर्खरै बजारमा आएको कवितासंग्रह चिहानमाथि महल बनाइरहेको मान्छेमाथि रोल्पाको लिवाङमा विमर्श गरिएको छ । डेढ दशकदेखि दाङमा रहेर साहित्य सिर्जना र सिर्जनात्मक अभियान सञ्चालन गरिरहेका कवि घनश्याम अस्तित्वको यो पहिलो कवितासंग्रहमाथि साहित्यकार...

पुरा पढ्नुहोस
राष्ट्रियताको सम्वर्द्धन र समुदायको पहिचानमा नै मुलुकको एकता निर्भर रहन्छ : प्रधानमन्त्री दाहाल

१५ पुस, काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको विशेषता र मौलिकताको आत्मसातीकरणसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन्।  तमु ल्होसारका अवसरमा आज शुभकामना दिँदै उनले राष्ट्रियताको सम्वद्र्धन र...

पुरा पढ्नुहोस
‘पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्छ’ – राष्ट्रपति रामचन्द्र पौडेल

१५ पुस, काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको चाड ‘तमु ल्होसार’का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन् । ​ आज पर्न गएको तमु ल्होसारका...

पुरा पढ्नुहोस