मुख्य समाचार

किरिया नबसेकाे जनककाे परिवारले बलबहादुरकाे स्मृतिमा अक्षयकोष खडा गर्‍याे

पश्चिम दाङकाे शान्तिनगर गाउँपालिका वडा नम्बर ३ निवासी बलबहादुर कामीकाे स्मृतिमा उहाँको परिवारले ७७ हजार ७ सय ७७ रकमकाे अक्षयकोष स्थापना गरेकाे छ । परिवारले आफ्नो आदर्श व्यक्तित्वकाे निधनलाई शक्तिमा बदल्ने र चिरस्थायी स्मरणकाे लागि...

पुरा पढ्नुहोस
‘राहदानी परिचर्चा’ सम्पन्न!

१२ माघ, दाङ नियात्राकार डा. राजु अधिकारीको नयाँ पुस्तक राहदानी माथि शुक्रबार दाङमा परिचर्चा सम्पन्न गरिएको छ । अध्ययन मञ्च दाङ र सर्बाेदय पुस्तकालय तथा वाचनालयको संयुक्त आयोजनामा आयोजित उक्त कार्यक्रम सम्पन्न भएको हो । ‘पठन संस्कृति...

पुरा पढ्नुहोस
बालयौन दुरूपयोगमा मदन राई दोषी ठहर

१३ माघ, काठमाडौं जिल्ला अदालत खोटाङले बालयौन दुरूपयोगको आरोपमा सुभद्रा मदन फाउन्डेसन (शुभम) का संस्थापक मदन राईलाई दोषी ठहर गरेको छ। आफैंले स्थापना गरेको उक्त फाउन्डेसनमा पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला अदालतले...

पुरा पढ्नुहोस
हाम्रा नेता–कार्यकर्ता मागेर खानुपर्ने ठाउँमा छैनौं: विप्लव

१३ माघ, काठमाडौंनेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले अहिले आफ्नो पार्टीका कोही पनि नेता कार्यकर्तालाई घरमा खाना खाने समस्या नरहेको दाबी गरेका छन् । आइतबार राजधानीमा आयोजित नेकपा धुवीकरण कार्यक्रमलाई सम्बोधन गर्ने...

पुरा पढ्नुहोस
गोठालो गएका दुई किशोरी मृत फेला

१३ माघ, काठमाडौं  अछाममा दुई किशोरी मृत फेला परेका छन्। ढकारी गाउँपालिका-१ को जंगल क्षेत्रमा शनिबार साँझ दुई किशोरी ​मृत भेटिएका हुन् । ढकारी गाउँपालिका- ८ का कमल खड्काकी छोरी १४ वर्षीया  ईश्वरा खड्का र उदयराम खड्काकी...

पुरा पढ्नुहोस
श्रमजीवी पत्रकार संघ, नेपाल: रौतहटमा सन्तोष पौडेलको अध्यक्षयतामा १५ सदस्यीय कार्यसमिति गठन

१३ माघ, रौतहट श्रमजीवी पत्रकार संघ, नेपाल रौतहटमा १५ सदस्य कार्यसमिति गठन गरिएको छ। पत्रकार सन्तोष पौडेलको अध्यक्षयतामा श्रमजीवी पत्रकार संघ नेपाल रौतहट शाखाकाे नयाँ कार्यसमिति गठन भएकाे छ । शनिबार कर्मचारी मिलन केन्द्र रौतहटको...

पुरा पढ्नुहोस
कांग्रेस संसदीय दलको बैठक बस्दै !

१३ माघ, काठमाडौं नेपाली कांग्रेसको संसदीय दलको बैठक आइतबार बस्दैछ। बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो २ बजे बस्ने छ। संघीय संसद् अधिवेशन शुरु हुनुअघि आवश्यक रणनीतिका लागि तय गर्न कांग्रेस संसदीय दलको बैठक बस्न लागेको...

पुरा पढ्नुहोस
आदर्श परिवार: जसले धार्मिक अन्धता खारेज गरी बुबाकाे किरिया बसेन !

१३ माघ, दाङ शान्तिनगर गाउँपालिका-३ भलानेटीका जनक सीलाई माघ ७ गते ठूलो बज्रपात पर्यो । विहान करिव ३:३० बजेतिर जनकले आफ्ना बुवालाई सदाका लागि गुमाए । उनका बुवा बल बहादुर सीको राप्ती प्रादेशिक अस्पतालमा ७४ वर्षको...

पुरा पढ्नुहोस
चन्द्रप्रभामा अन्तराष्टिय शिक्षा दिवस विविध कार्यक्रमका साथ सम्पन्न

१२ माघ, रोल्पा सुनिलस्मृति गाउँपालिका स्थित चन्द्रप्रभा माध्यमिक विद्यालय मिझिङमा शुक्रबार विविध कार्यक्रम गरेर अन्तराष्ट्रिय शिक्षा दिवस भव्यताकासाथ सम्पन्न गरिएको छ । प्राविका विद्यार्थीहरु माझ विविध खेलकुद र आधरभूत र माध्यमिक तहका विद्यार्थीहरुमाझ मानव जीवनमा...

पुरा पढ्नुहोस
विगतका गल्ती कमजोरीबाट सच्चिएर अगाडि बढेका छाैँ, जनताले नयाँ आशा जगाएका छन्: प्रचण्ड

१२ माघ, घाेराही नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विगतका सबैखाले गल्ती कमजोरीकाे गहिराे समीक्षा गरेर आत्मालाेचित हुँदै जनताकाे बिचमा गइरहेकाे बताएका छन् । आफूहरुले जनताका वास्तविक पिर मर्का बुझ्न...

पुरा पढ्नुहोस