विज्ञान / प्रविधि
लोकसेवा आयोगको वेबसाइटमा परीक्षार्थीले भरेका अनलाइन आवेदनको डकुमेन्टहरु सरकारी डाटा सर्भरबाटै हराएपछि आयोगले पुन: विज्ञापन खोल्ने भएको छ । केन्द्रका अनुसार डाटा सेन्टरबाट झन्डै ६० वटा सरकारी निकायका डाटा हराएको छ । लोकसेवा आयोगले अनलाइनबाटै...
पुरा पढ्नुहोसकाठमाण्डौ,सत्ता गठबन्धनले न्यूनतम साझा कार्यक्रम प्रस्तुत गरेको छ । https://fb.watch/jKtyGCltu1/सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सिंहदरवारबाट न्यूनतम साझा कार्यक्रम प्रस्तुत गरिरहेकी छिन् । यसअघि सत्ता गठबन्धनको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रममा सहमति...
पुरा पढ्नुहोसगुल्मीको धुर्कोट गाउँपालिकामा परिवार नियोजनको अस्थायी साधनको रुपमा महिलाले प्रयोग गर्ने तीन महिने संगिनी सुइ बोका, पाठामा लगाइएको पाइएको छ । गाउँपालिकाको वडा नम्बर १ नयाँगाउँ र वडा नम्बर ७ वाग्लाका निजी क्षेत्रमा काम गर्ने...
पुरा पढ्नुहोसहरेक दिन फेसबुक खोल्ने बित्तिकै त्यहाँ एउटा प्रश्न टाँगिएको देख्छु– तिम्रो दिमागमा के खेलिराखेको छ ? धजबतुक यल थयगच mष्लम ? तब मलाई गम्भिर, भयकंर र संवेदनशील बनाउछ । प्रश्न सरल हुन्छ र तर...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री जानकीप्रसाद यादवले लुम्बिनी प्रदेशको पर्यटन विकासका लागि पर्याप्त बजेट बिनियोजन गरिने बताउनुभएको छ । उहाँले बहुप्रसिद्ध धार्मिकस्थल स्वर्गद्वारी मन्दिर प्युठान जिल्लाको प्रवेशद्वार भालुबाङमा स्वागत गेट निर्माण गरिने...
पुरा पढ्नुहोसप्यूठान / जिल्लामै पहिलो पटक प्यूठानको मल्लरानी गाउँपालिका वडा नम्बर ३ ले कृषकलाई बाँदर र बँदेल धपाउन बन्दुक वितरण गरेको छ। वडाले राष्ट्रिय आविष्कार केन्द्रबाट २६ थान बन्दुक खरिद गरेर कृषकलाई वितरण गरेको वडाअध्यक्ष नोमराज...
पुरा पढ्नुहोसदाङ / नेपाल कम्युनिस्ट पार्टी दाङले २८ औं जनयुद्ध दिवस जनमुक्ति सेनाको व्यारेकमा मनाएको छ । नेकपा पश्चिम दाङ जिल्ला र पुर्वी दाङ जिल्लाले संयुक्त रुपमा सोमबार तुलसीपुर उपमहानगरपालिका – १९ मा रहेको क्रान्ति...
पुरा पढ्नुहोसयहि फागुन ४ गतेदेखि १० गतेसम्म आयोजना हुन गइरहेको स्वर्गद्वारी प्यूठान चौथो २०७९ मा उत्कृष्ट टिक टक बनाउने प्रयोगकर्तालाई पुरस्कृत गरिने भएको छ । डिजिटल मेला महोत्सव प्रवद्र्धन समितिको आज बसेको बैठकले महोत्सव अगावै मेलाको...
पुरा पढ्नुहोस