अन्तरास्ट्रिय समाचार
तीन महिनाअघि बंगलादेशमा सकिएको क्रान्ति यतिबेला भविष्यको भिजन कोर्ने कि इतिहासको पुनर्लेखन गर्ने द्विविधामा अल्झिरहेको छ ।तत्कालीन प्रधानमन्त्री शेख हसिनाविरुद्ध आन्दोलनमा उत्रिएका विद्यार्थीहरु ।१६ कात्तिक, ढाका कुनै देशमा निरंकुश सत्ता विरुद्धको आन्दोलनमा एक निहत्था प्रदर्शनकारीले...
पुरा पढ्नुहोस१५ कार्तिक, प्योङयाङ उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको छ। उत्तर कोरियाले बिहीबार आफ्नो परमाणु निवारण बढाउन सबैभन्दा नयाँ र शक्तिशाली क्षेप्यास्त्रहरूमध्ये एकको परीक्षण गरेको बताएको छ। यो उत्तर कोरियाली नेता किम जोङलाई रूसमा सैनिक पठाएको...
पुरा पढ्नुहोस१२ कात्तिक, काठमाडौं जापानमा लामो समयदेखि सत्तामा रहेको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले आम निर्वाचनमा बहुमत गुमाएको छ । निर्वाचन परिणामले विश्वको चौथो ठूलो अर्थव्यवस्था भएको जापानका लागि आगामी दिन कस्तो रहला भन्ने चासो व्यक्त भइरहेको...
पुरा पढ्नुहोस११ कार्तिक, काठमाडौंफिलिपिन्समा उष्णकटिबन्धीय आँधी ‘ट्रामी’का कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुगेको उद्धारकर्मीले आइतबार बताएका छन्। आँधीपछि आत्तिएर एउटा तालमा हाम फालेका दर्जनौँ मानिस अझै हराइरहेका छन् भने उनीहरूको खोजी भइरहेको छ। गत...
पुरा पढ्नुहोस९ कार्तिक, काठमाडौंहमासलाई पुनर्गठन हुनबाट रोक्ने उद्देश्यले इजरायलले शुरु गरेको आक्रमणमा गाजा क्षेत्रको उत्तरी भागमा कम्तीमा ७७० जनाको मृत्यु भएको छ। गाजाको नागरिक सुरक्षा निकायले बिहीबार यो तथ्यांक प्रस्तुत गरेको हो। ‘उत्तरी गाजामा सैन्य कारबाही...
पुरा पढ्नुहोस८ कार्तिक, काठमाडौंफिलिपिन्समा आँधीसँगै बाढीका कारण १४ जनाको मृत्यु भएको छ। हजारौँ विस्थापित भएका छन्। उद्धारकर्ताहरूले बुधबार बाढीमा फसेका बासिन्दाहरू समक्ष पुग्ने प्रयास गरेका थिए। मुसलधारे वर्षाले सडकहरू खोलामा परिणत भएका छन् भने पूरै गाउँ...
पुरा पढ्नुहोस१ कार्तिक, काठमाडौंगाजामा एक हप्तामा करिब ४०० प्यालेस्टिनी मृत्यु हुनुका साथै करिब एक हजार ५०० घाइते भएको मानवीय मामिला तथा आपतकालीन राहतका लागि राष्ट्रसङ्घका कार्यवाहक उपमहासचिव जोयस सुयाले बताएका छन्। गाजाको मानवीय अवस्थाबारे राष्ट्रसङ्घीय सुरक्षा...
पुरा पढ्नुहोस३० असोज, काठमाडौंमाल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले नगद अभावग्रस्त मुलुकको खर्च घटाउने प्रयासमा मन्त्रीहरूसहित २२५ भन्दा बढी राजनीतिक नियुक्तिलाई बर्खास्त गरेका छन्। सानो तर रणनीतिकरूपमा महत्त्वपूर्ण माल्दिभ्सले ऋण सङ्कट टार्न संघर्षरत रहेको बेला राष्ट्रपति मोहम्मद मुइज्जुले गत...
पुरा पढ्नुहोस२७ असोज, काठमाडौंभारतमा राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)का नेता बाबा सिद्दिकीको हत्या भएको छ। शनिबार राति मुम्बईको बान्द्रा पूर्वमा कैयौँ राउण्ड गोली हानेर उनको हत्या गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। गोली प्रहारबाट गम्भीर घाइते उनलाई लीलावती अस्पतालमा...
पुरा पढ्नुहोस२७ असोज, काठमाडौंप्राकृतिक विपत्तिका कारण २२ हजार भन्दा बढी श्रीलंकाली विस्थापित भएका छन्। श्रीलंका विपद् व्यवस्थापन केन्द्र (डीएमसी) का अनुसार अक्टोबर ७ देखि शनिबार बिहानसम्म पाँच हजार ३४८ परिवारका २२ हजार ६४ जना विस्थापित भएका...
पुरा पढ्नुहोस








