अन्तरास्ट्रिय समाचार
२६ असोज, काठमाडौं इजरायल डिफेन्स फोर्सले लेबनानको नाकोरा क्षेत्रस्थित संयुक्त राष्ट्रसंघीय शान्ति मिसन–युनिफिलको पोस्टमाथि हमला गर्दा दुईजना श्रींलकाली सैनिक घाइते भएका छन्। त्यस्तै लेबनानमा खटिएका दुई इन्डोनेसियाली सैनिक इजरायली ट्याङ्कले गोली चलाउँदा भ्यू टावरबाट खसेर घाइते...
पुरा पढ्नुहोस२५ असोज, काठमाडौंपाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा हतियारधारी व्यक्तिहरूको समूहले गरेको आक्रमणमा २० जना कामदारको हत्या भएको छ। बलुचिस्तानमा पृथकतावादी लडाकु समूहहरूले नियमित रूपमा प्राकृतिक स्रोत निकासी परियोजनाहरूलाई निशाना बनाउँदै आएको छ। यो पाकिस्तानको सबैभन्दा...
पुरा पढ्नुहोस२५ असोज, काठमाडौँनेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय...
पुरा पढ्नुहोस२३ असोज, काठमाडौं अमेरिकाको फ्लोरिडासहितका क्षेत्रमा मिल्टन नाम दिइएको तुफानले आतंक फैलिएको छ । फ्लोरिडास्थित टाम्पा खाडी क्षेत्रतर्फ बढ्दा मिल्टन तुफान अझै शक्तिशाली बनेको छ । यसलाई अमेरिकी मौसम विज्ञान अधिकारीहरुले पाँचौं श्रेणीको शक्तिशाली तुफान भनेका...
पुरा पढ्नुहोस२१ असोज, काठमाडौं पाकिस्तानको कराँचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको विस्फोटमा कम्तीमा २ चिनियाँ नागरिकसहित तीन जनाको मृत्यु भएको छ। विस्फोटमा अन्य १७ जना घाइते भएको पाकिस्तानी सञ्चारमाध्यम जीजो न्यूजले जनाएको छ। पाकिस्तानस्थित चिनियाँ दूतावासले आफ्ना दुई...
पुरा पढ्नुहोस२० असोज, काठमाडौंइजरायलले लेबनानमा हिजबुल्लाहविरुद्धको आक्रमणलाई तीव्रता दिँदा मृत्यु हुनेको संख्या १४ सय पुगेको छ। ११ दिनको अवधिमा कम्तीमा १ सय बालबालिकाको मृत्यु भएको राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले जनाएको छ । आक्रमणबाट ७ हजार ५ सय मानिस...
पुरा पढ्नुहोस१९ असोज, काठमाडौंसंयुक्त राष्ट्रसंघले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र बालबालिकासहित कम्तीमा ७० जनाको मृत्युबाट आतङ्कित भएको बताएको छ। संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले पोर्ट सोन्डेमा भएको आक्रमणमा कम्तीमा १६ जना गम्भीर...
पुरा पढ्नुहोस१९ असोज, काठमाडौंअमेरिकामा हेलेन आँधीका कारण कम्तीमा २१० जनाको मृत्यु भएको छ। भौतिकरूपमा व्यापक क्षति पुगेको छ। आँधीबाट नर्थ क्यारोलिनामा हेलेनका कारण सबैभन्दा बढी क्षति पुगेको छ। नर्थ क्यारोलिनामा हेलेनका कारण आधाभन्दा बढी मानिसको मृत्यु भएको...
पुरा पढ्नुहोस१७ असोज, काठमाडौंजापानको सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) का नेता शिगेरु इसिबा संसदको दुवै सदनमा बहुमत प्राप्त गरी औपचारिक रूपमा देशको प्रधानमन्त्रीमा निर्वाचित भएका छन्। जापानी सदनले नयाँ प्रधानमन्त्री चयन गर्न दिउँसो बैठक बोलाएको...
पुरा पढ्नुहोस१५ असोज, काठमाडौंप्यालेष्टनी शरणार्थीका लागि संयुक्त राष्ट्रसंघको राहत र कार्य एजेन्सी (यूएनआरडब्लूए) ले गाजाका मानिस अमानवीय अवस्थामा बाँचिरहेको बताएको छ। मध्य गाजामा फोहोरको थुप्रो जम्मा भइरहेको र ढलको पानी सडकहरूमा चुहिरहेको एजेन्सीले सामाजिक मिडिया प्लेटफर्म...
पुरा पढ्नुहोस








