उपेक्षित
२३ पुस, काठमाडौँहाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशसहित गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा...
पुरा पढ्नुहोस२२ पुस, काठमाडौँस्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड समेतबाट अपचलन गरेको रकम रवि लामिछानेको नामबाट विदेश पठाएको भेटिएको छ । काठमाडौँ जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख भएअनुसार ७५ लाख १० हजार २ सय रुपैयाँ...
पुरा पढ्नुहोस२२ पुस, काठमाडौमधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । मन्त्रालयका तत्कालीन सचिव डा. नम्रता सिंहसहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले सामेबार विशेष...
पुरा पढ्नुहोसपत्रकारको सामूहिक हत्यालाई सामान्य बनाउने इजरायली प्रयास प्यालेस्टिनी सञ्चार श्रमिकका लागि मात्र नभई सबै पत्रकारका लागि खतरा होइजरायली सेनाले २६ डिसेम्बर २०२४ मा एक विज्ञप्ति जारी गर्दै युद्ध अपराधको बचाउ गर्ने प्रयास गरेको थियो ।...
पुरा पढ्नुहोस२२ पुस, वीरगञ्ज लगातार दुई दिनदेखि हुस्सु र कुहिरो लागेसँगै तराइका जिल्लाको जनजीवन प्रभावित भएको छ। शनिबार र आइतबार निरन्तर हुस्सु लागेपछि सर्वसाधारण चिसोबाट प्रभावित भएका हुन्। तराईका विभिन्न जिल्लामा शीतलहरको कारण स्याँठ चल्दा घर बाहिर...
पुरा पढ्नुहोस२२ पुस, आदैलेख एक हप्ताअघिदेखि बेपत्ता भएका किशोरकिशोरी आइतबार मृत भेटिएका छन्। पुसको १३ देखि बेपत्ता भएका उनीहरू घरनजिकैको तुसोरे जङ्गलमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ। कालिका माध्यमिक विद्यालय भगवतीमाई गाउँपालिका–४,...
पुरा पढ्नुहोस२२ पुस, काठमाडौँ हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि साधारणतया बदली रहेको छ। तराईका केही...
पुरा पढ्नुहोस२१ पुस, काठमाडौंश्रमजीवी पत्रकार संघ नेपालले पत्रकारिता क्षेत्रकै नियामक निकाय प्रेस काउन्सिलले क्षेत्राधिकार भन्दा बाहिर गएर पत्रकार एवं मिडियामाथि कारबाही गरेको भन्दै ध्यानाकर्षण गराएको छ । श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष समेत रहेका श्रमजीवी...
पुरा पढ्नुहोस२१ पुस, काठमाडौँनेपाल कम्युनिस्ट पार्टी र क्रान्तिकारी कम्युनिस्ट पार्टी विद्रोहीबिच एकता भएको छ । नेकपा महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ र क्रान्तिकारी कम्युनिस्ट पार्टी विद्रोहीका संयोजक जितेन्द्र सीले संयुक्त वक्तव्य जारी गर्दै एकता सम्पन्न...
पुरा पढ्नुहोस२१ पुस, महेन्द्रनगरकैलालीमा श्रमजीवि पत्रकार संघ गठन गरिएको छ । नेपाल पत्रकार महासंघ कैलालीका पूर्व सचिव मिन ठकुरीको अध्यक्षतामा शनिबार श्रमजीवि पत्रकार संघ कैलाली गठन गरिएको छ । समितिको उपाध्यक्षमा विरेन्द्र भट्ट, उपाध्यक्ष (महिला) निर्मला...
पुरा पढ्नुहोस