दुर्घटना
१६ साउन, काठमाडौं भारतमा भारी मनसुनी वर्षाले पहिरो जाँदा कम्तीमा ९३ जनाको मृत्यु भएको छ। कम्तीमा २५० जनाको उद्धार गरेको अधिकारीले बताएका छन्। केरलाको दक्षिणी तटीय राज्य मुसलधारे वर्षाले त्रसित भएको छ। वायनाड जिल्लाको प्रकोप क्षेत्रमा...
पुरा पढ्नुहोस१६ साउन, विराटनगर मोरङको उर्लाबारीमा छुरा प्रहारबाट एक युवकको हत्या भएको छ । मंगलबार राति उर्लाबारी नगरपालिका-५ मा २१ वर्षीय कुशल दाहालको छुरा प्रहार गरी हत्या भएको हो । दाहाल उर्लाबारी ४ का बासिन्दा हुन् । उनीमाथि...
पुरा पढ्नुहोस१५ साउन, काठमाडौं भारतमा भारी मनसुनी वर्षाले निम्त्याएको पहिरोमा परी कम्तीमा २४ जनाको मृत्यु हुनुका साथै सयौँभन्दा बढी पहिरोमा फसेको आशंका गरिएको अधिकारीहरूले मङ्गलबार बताएका छन्। भारतको दक्षिणी तटीय राज्य केरलामा वर्षाका कारण वायनाड जिल्लास्थित घटनास्थलको...
पुरा पढ्नुहोस१४ साउन, दाङ दाङको लमहीमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । सोमबार बिहान पुर्वपश्चिम राजमार्ग अन्तरगत तुलसीपुरदेखि अमिलिया हुँदै लमहीतिर जाँदै गरेको रा ३ प ७११४ नम्बरको मोटरसाइकल लमही नगरपालिका वडा नम्बर ८ असानीमा...
पुरा पढ्नुहोस१४ साउन, काठमाडौं पोखरामा २ जनाको ज्यान जाने गरी भएको स्कुल बस दुर्घटनाबारे छानबिन गर्न पोखरा महानगरपालिकाले समिति गठन गरेको छ । शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यको संयोजकत्वमा ७ दिन भित्र प्रतिवेदन पेस गर्ने गरी छानबिन समिति...
पुरा पढ्नुहोस१४ साउन, काठमाडौं अमेरिकाको टेक्सासमा लुटेरा समूहले गोली हानी एक जना नेपालीको हत्या गरेको छ । टेक्सासमा एक ग्याँस स्टेशनमा कार्यरत रुकुम पश्चिम बाफिकोट गाउँपालिका-१० सेजेका ३० वर्षीय दीपक ओलीलाई गोली हानेर हत्या गरेको मृतकका काका...
पुरा पढ्नुहोस१४ साउन, पोखरा पोखरामा भएको स्कुल बस दुर्घटनामा परी आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक छन्...
पुरा पढ्नुहोस१३ साउन, दाङ गुडिरहेको ट्रकमा आगलागी भएको छ। पूर्व-पश्चिम राजमार्गअन्तर्गत लमही आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ ख ३३३७ नम्बरको ट्रकमा एक्कासी आगलागी हुँदा जलेर नष्ट भएको छ। आइतबार बिहान लमही नगरपालिका- ९ चाउखोलानजिक जंगल क्षेत्रमा गुडिरहेको...
पुरा पढ्नुहोस१३ साउन, चितवन चितवनको सिमलतालमा त्रिशुलीमा खसेर दुईवटा बस र यात्रु बेपत्ता भएको आज १७ औं दिन पुगेको छ। नेपाली र भारतीय टोलीको निरन्तरको प्रयासका बाबजुद पनि ३७ यात्रुको अवस्था अझै अज्ञात छ। बसमा ६५ यात्रु रहेकोमा...
पुरा पढ्नुहोस११ साउन, काठमाडौं यही साउन ९ गते काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरको विमान दुर्घटनापछिको जोखिमपूर्ण अवस्थाबाट विमानचालकलाई सकुशल उद्धार गर्ने ६ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् । प्रहरी प्रधान कार्यालयले उक्त जोखिमपूर्ण अवस्थामा...
पुरा पढ्नुहोस








