राजनीति
२४ जेठ, गोरखा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री एवं पार्टीका संसदीय दलका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले विकास, सम्मृद्धि र सुशासनको पक्षमा सरकारले निरन्तर काम गर्ने बताएका छन् । रास्वपा गोरखाको प्रथम जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै...
पुरा पढ्नुहोस२३ जेठ, प्यूठान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्यूठानको जिल्ला अधिवेशन नजिकिँदै जाँदा नेतृत्व चयनको दौड रोचक बनेको छ। जिल्ला सभापतिका लागि वर्तमान सभापति विकास पोख्रेल र माण्डवी गाउँपालिकाका पूर्व सभापति बोम सुनारबीच मुख्य प्रतिस्पर्धा हुने...
पुरा पढ्नुहोस२३ जेठ, काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला अधिवेशन आजदेखि सुरु हुने भएका छन् । रास्वपाले ७७ जिल्लामा तदर्थ समिति बनाइसकेको छ । पछिल्लोपटक तदर्थ समिति डोल्पामा गठन गरिएको थियो ।तदर्थ समिति बनेपनि गण्डकीका दुई हिमाली...
पुरा पढ्नुहोस२२ जेठ, प्युठान प्युठानमा एक विकास योजनाको शीर्षक र कार्यान्वयन स्थल फरक–फरक रहेको पाइएको छ।सडक पूर्वाधार विकास कार्यालय प्युठानमार्फत सञ्चालन भएको योजना निर्धारित स्थानमा नभई अन्यत्र कार्यान्वयन गरिएको हो। नौबहिनी गाउँपालिका–६ को ढाँडस्थित ‘ढाँड बस्ती विकास’...
पुरा पढ्नुहोस२२ जेठ, काठमाडौंउज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफूहरूले अब हरित क्रान्ति गर्ने बताएका छन् । शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै घिसिङले हिजो धेरै नाममा क्रान्ति हुँदा राजनीतिक परिवर्तन मात्रै भएको बताउँदै अब हरित...
पुरा पढ्नुहोस२२ जेठ, काठमाडौं उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुकुमवासीको बस्ती हटाएका सरकारप्रति आक्रोश व्यक्त गरेका छन् । पार्टीनिकट युवा तथा विद्यार्थी विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको सरकारले सुकुमवासीलाई विस्थापित गरिरहँदा आफूले बिजुली...
पुरा पढ्नुहोस२२ जेठ, काठमाडौंपरराष्ट्रमन्त्री शिशिर खनाल आज भारतको औपचारिक भ्रमणमा जाँदैछन्। आफ्ना भारतीय समकक्षी एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा उनले भारत भ्रमण गर्न लागेका हुन्। मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गरी परराष्ट्रमन्त्री खनालको औपचारिक भ्रमण शुक्रबारदेखि सुरु...
पुरा पढ्नुहोस२१ जेठ, काठमाडौं जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस आज, विभिन्न कार्यक्रम गरी मनाइँदैछ। पुनस्र्थापित प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पारित गरी २०६३ जेठ २१ गते नेपाल जातीय छुवाछूतमुक्त भएको घोषणा गरिएको थियो। सोही...
पुरा पढ्नुहोस२० जेठ, काठमाडौं नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भदौ २३ र २४ गतेको घटना छानबिनका लागि गठन गरेको आयोगलाई राजनीतिक प्रतिशोधको संज्ञा दिएका छन्। उक्त आयोग असंवैधानिक र पूर्वाग्रही रहेको...
पुरा पढ्नुहोस२० जेठ, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । भेटमा दुई पक्षीय हितका विविध विषयमा कुराकानी भएको बताइएको छ ।भेटमा मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल...
पुरा पढ्नुहोस









