राजनीति

सकियो माओवादी केन्द्रको १ नम्बर प्रदेशको परामर्श बैठक, ७० नेताले दिए सुझाव

२४ भदौ, उदयपुर नेकपा माओवादी केन्द्रको १ नम्बर प्रदेशस्तरीय परामर्श बैठक आज सकिएको छ । उदयपुरको बेलका नगरपालिकामा दुई दिनसम्म चलेको बैठकमा प्रदेशका कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी गरी ७० जनाले सुझाव दिनुभएको थियो । पार्टी...

पुरा पढ्नुहोस
रूससँग संयुक्त सैन्य अभ्यास गर्ने चीनको घोषणा

२४ भदौ, काठमाडौंचीनले यही सेप्टेम्बरमा रूससँग संयुक्त सैन्य अभ्यास गर्ने भएको छ। नौसेना तथा वायु सेनाले रूसको तटमा रहेको जापानी सागर र ओखोत्स्कको सागर वरपरको आकाशमा संयुक्त अभ्यास–२०२४ मा भाग लिने चीनको रक्षा मन्त्रालयले जनाएको...

पुरा पढ्नुहोस
राष्ट्रिय क्रान्तिकारी मोर्चाको संयोजकमा सुवेदी

२४ भदौ, काठमाडौं राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालको प्रथम राष्ट्रिय भेला बुधबार काठमाडौंमा सम्पन्न भएको छ। भेलाले मोर्चाको संयोजकमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष लोकनारायण सुवेदीलाई चयन गरेको छ। भेलाको उद्घाटन मोर्चाको एक घटक क्रान्तिकारी कम्युनिस्ट पार्टी...

पुरा पढ्नुहोस
नवनियुक्त प्रधानसेनापतिले लगाए दर्ज्यानी चिह्न

२४ भदौ, काठमाडौंराष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति महारथी अशोकराज सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबीच शर्मालाई सो दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।सोही समारोहमा राष्ट्रपति...

पुरा पढ्नुहोस
आज प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपीको १११औं जन्मजयन्ती मनाइँदै

२४ भदौ, काठमाडौंनेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १११औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं १९७१...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी) प्युठानको कार्यवाहक अध्यक्षको जिम्मा घर्ती मगरलाई

भाद्र,२३ प्युठान:माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) जिल्ला समिति प्युठानको कार्यबाहक अध्यक्षकाे जिम्मेवारी सुशिला घर्ती मगरले पाएकि छन् । अखिल (क्रान्तिकारी)प्युठानको अध्यक्ष प्रेमबहादुर विश्वकर्माले आईतवार विज्ञप्ति निकालेर उपाध्यक्ष सुशिला घर्ती मगरलाई कार्यबाहक अध्यक्षकाे जिम्मेवारी...

पुरा पढ्नुहोस
मन्त्रीले त फोन उठाउन नभ्याउने रहेछ: रक्षामन्त्री राई

२२ भदौ, काठमाडौंरक्षामन्त्री मानवीर राईले मन्त्री भएपछि फोन उठाउन समेत नभ्याउने गरेको बताएका छन् । सोलुखुम्बुको जिमी राई उत्थान समाजद्वारा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा कार्य व्यवस्थाले गर्दा फोन उठाउन नभ्याउने अवस्था रहेको सुनाए ।कहिलेकाहीँ राति...

पुरा पढ्नुहोस
गृह सचिवमा गोकर्णमणि दुवाडी

२१ भदाै, काठमाडौँसरकारले राष्ट्रिय तथ्यांक कार्यालयका सचिव गोकर्णमणि दुवाडीलाई गृह मन्त्रालयको सचिवमा सरुवा गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुवाडीलाई गृह सचिवमा सरुवा गरेको हो । तर शुक्रबार सूचना तथा सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङले मन्त्रिपरिषद्को...

पुरा पढ्नुहोस
रुसले अमेरिकी मिडियामाथि प्रतिबन्ध लगाउँदै

क्रेमलिनले शुक्रवार रुसी लगानीमा रहेको समाचार नेटवर्क आरटीमाथि वासिङ्टनको प्रतिबन्धको जवाफमा रुसले अमेरिकी मिडिया आउटलेटहरूमा घरेलु प्रतिबन्ध लगाउने बताएको छ । मुलुकको आसन्न राष्ट्रपति चुनावलाई प्रभावित पार्ने लक्ष्यका साथ मस्कोले दुर्भावनापूर्ण अभियान चलाएको आरोप लगाउँदै...

पुरा पढ्नुहोस
हट्यो प्रतिबन्ध चल्न थाल्यो टिकट !

२१ भदौ, काठमाडौंनेपालमा टिकटक चलाउन लगाइएको प्रतिबन्ध पूर्ण रूपमा हटेको छ। शुक्रबार दूरसंचार प्राधिकरणले एक सूचना जारी प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई प्राधिकरणबाट खुला गर्न निर्देशन जारी गरेको छ। २०८१ भदौ ६...

पुरा पढ्नुहोस