मुख्य समाचार
२२ पुस, वीरगञ्ज लगातार दुई दिनदेखि हुस्सु र कुहिरो लागेसँगै तराइका जिल्लाको जनजीवन प्रभावित भएको छ। शनिबार र आइतबार निरन्तर हुस्सु लागेपछि सर्वसाधारण चिसोबाट प्रभावित भएका हुन्। तराईका विभिन्न जिल्लामा शीतलहरको कारण स्याँठ चल्दा घर बाहिर...
पुरा पढ्नुहोस२२ पुस, आदैलेख एक हप्ताअघिदेखि बेपत्ता भएका किशोरकिशोरी आइतबार मृत भेटिएका छन्। पुसको १३ देखि बेपत्ता भएका उनीहरू घरनजिकैको तुसोरे जङ्गलमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ। कालिका माध्यमिक विद्यालय भगवतीमाई गाउँपालिका–४,...
पुरा पढ्नुहोस२२ पुस, काठमाडौँ हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि साधारणतया बदली रहेको छ। तराईका केही...
पुरा पढ्नुहोस२१ पुस, काठमाडौं श्रमजीवी पत्रकार संघ नेपालले पत्रकारिता क्षेत्रकै नियामक निकाय प्रेस काउन्सिलले क्षेत्राधिकार भन्दा बाहिर गएर पत्रकार एवं मिडियामाथि कारबाही गरेको भन्दै ध्यानाकर्षण गराएको छ । श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष समेत रहेका श्रमजीवी...
पुरा पढ्नुहोस२१ पुस, काठमाडौँ नेपाल कम्युनिस्ट पार्टी र क्रान्तिकारी कम्युनिस्ट पार्टी विद्रोहीबिच एकता भएको छ । नेकपा महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ र क्रान्तिकारी कम्युनिस्ट पार्टी विद्रोहीका संयोजक जितेन्द्र सीले संयुक्त वक्तव्य जारी गर्दै एकता सम्पन्न...
पुरा पढ्नुहोस२१ पुस, महेन्द्रनगर कैलालीमा श्रमजीवि पत्रकार संघ गठन गरिएको छ । नेपाल पत्रकार महासंघ कैलालीका पूर्व सचिव मिन ठकुरीको अध्यक्षतामा शनिबार श्रमजीवि पत्रकार संघ कैलाली गठन गरिएको छ । समितिको उपाध्यक्षमा विरेन्द्र भट्ट, उपाध्यक्ष (महिला) निर्मला...
पुरा पढ्नुहोस२१ पुस, काठमाडौं पाहुना टोली भारतलाई पाँचौ टेस्टमा पराजित गर्दै अस्ट्रेलिया वर्ल्ड टेस्ट च्याम्पियनसिप (डब्लुटिसी) को फाइनल प्रवेश गरेको छ। आइतवार सिड्नी टेस्टमा भारतलाई ६ विकेटले पराजित गर्दै जुनमा इङ्ग्ल्याण्डमा आयोजना हुने डब्लुटिसी फाइनलका लागि छनोट...
पुरा पढ्नुहोस२१ पुस, काठमाडौं नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा उनले स्ट्याटस लेख्दै भनेका छन्, ‘हजुरहरुलाई मेरो राजनीतिक स्थितिबारे अन्यौलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु...
पुरा पढ्नुहोस२१ पुस, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुनेछ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज दिउँसाृ १ बजेदेखि बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्ने राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुने...
पुरा पढ्नुहोस२१ पुस, काठमाडौं नेकपा एमाले केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे सुरु हुने बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। यसअघि प्रतिवेदनमाथि समूहगत...
पुरा पढ्नुहोस









