मुख्य समाचार
२२ पुस, काठमाडौं भारत र श्रीलंकामा संयुक्त रूपमा हुने आईसीसी टी-२० विश्वकप २०२६ का लागि नेपालको १५ सदस्यीय टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा नेपालको टोली घोषणा गरेको हो ।...
पुरा पढ्नुहोस२२ पुस, काठमाडौँ नेकपा एमालेले राष्ट्रियसभा सदस्यको निर्वाचनमा नेपाली काँग्रेससँग सहकार्य गर्ने भएको छ। नेकपा एमालेको मंगलवार बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो। एमालेले प्रत्येक प्रदेशमा १-१ जना उम्मेदवार रहनेगरी काँग्रेससँग सहकार्य गर्ने गरी छलफल...
पुरा पढ्नुहोस२२ पुस, काठमाडौं नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी हुन सानेपा पुगेका नेता विमलेन्द्र निधि र कार्यालयमा प्रदर्शनरत समूहबीच चर्काचर्की भएको छ । पार्टी केन्द्रीय कार्यालय घेराउका लागि पुगेका विशेष पक्षधर केह कार्यकर्ताहरूले नेता निधि...
पुरा पढ्नुहोस२२ पुस, काठमाडौं अमेरिकाको न्युयोर्क सिटीमा अवस्थित एक अदालतको ढोकाबाट भेनेजुएलाका नेता निकोलस मादुरो प्रवेश हुनभन्दा ठीक अघि उनको खुट्टामा बाँधिएको साङ्लोको आवाज सुनिँदै थियो । अदालतमा कदम राख्दै गर्दा मादुरोले पत्रकार र आममानिसहरूले भरिएको ग्यालरीतर्फ...
पुरा पढ्नुहोस२२ पुस, जनकपुरधाम वीरगञ्जमा जारी कर्फ्यु दिउँसो १ बजेसम्म लम्बिएको छ । धार्मिक एवं सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि स्थानीय प्रशासनले वीरगञ्जमा कर्फ्यु आदेश जारी गरेको हो । सोमबार साँझ ६ बजेदेखि आज बिहान...
पुरा पढ्नुहोस२२ पुस, दाङ क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले आगामी फागुन २१ गते हुनगइरहेको प्रतिनिधिसभा चुनावलाई सशक्त रुपमा बहिष्कार गर्ने जनाएको छ। यथास्थितिमा हुने कुनै पनि खाले निर्वाचनले नयाँ प्रकारका जेलेन्स्किहरु र राष्ट्रघातीहरू नै जन्माउने निष्कर्ष...
पुरा पढ्नुहोस२२ पुस, काठमाडौँ राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो मंगलबार लगाउने भएको छ। यसका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ। बैठक ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बिहान ११ बजे बस्नेछ। बैठकले उम्मेदवार छनोट र...
पुरा पढ्नुहोस२२ पुस, काठमाडौ नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक बस्ने केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए। बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवारका विषयमा छलफल हुने बताइएको छ ।...
पुरा पढ्नुहोस२१ पुस, काठमाडौं सरकारले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त अनुसन्धान निर्देशक (एआईजी) पदमा ओमबहादुर खड्कालाई बढुवा गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले खड्कालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख...
पुरा पढ्नुहोस२१ पुस, काठमाडौं निर्वाचन आचारसंहिता अनुगमन समितिको बैठक जारी छ । बैठकमा आचारसंहिता लागू भएपछिको अनुगमन गर्ने रणनीतिको सम्बन्धमा छलफल भइरहेको छ । मतदान हुनुभन्दा ५०/५२ दिन अगाडि निर्वाचन आचारसंहिता लागू गर्ने अभ्यास छ । विगतको...
पुरा पढ्नुहोस









