विचार / दृष्टिकोण
७ चैत, बारा ‘देशको मेरुदण्ड’ नारा दिएको जगदम्बा स्टिल प्रालिले पर्सा राष्ट्रिय निकुञ्जको २५ बिघाभन्दा धेरै जग्गा अतिक्रमण गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि सम्बन्धित निकायहरू वास्तविकताको खोजीमा जुटेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान...
पुरा पढ्नुहोस७ चैत, काठमाडौंसंघीय संदसद्का दुवै सदनको बैठक बुधबार बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक सवा ११ बजे बोलाइएको छ। प्रतिनिधिसभाको सचिवालयले आजको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गर्न बाँकी छ। राष्ट्रिय सभाको...
पुरा पढ्नुहोस७ चैत, काठमाडौँहाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। कोशी ,मधेस प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित...
पुरा पढ्नुहोस७ चैत, काठमाडौं :धादिङको नीलकण्ठ नगरपालिका–१० का वडा सदस्य खिरेन्द्रप्रसाद तिमिल्सिनाको रुखबाट लडेर मृत्यु भएको छ। दाउरा काट्ने क्रममा मंगलबार रुखबाट लडेर तिमिल्सिनाको मृत्यु भएको वडाध्यक्ष सरोज पाण्डेले जानकारी दिए। रुखबाट लड्नेबित्तिकै उपचारका लागि धादिङ अस्पताल...
पुरा पढ्नुहोस६ चैत, काठमाडौँसत्तारूढ गठबन्धनको न्यूनतम नीतिगत र साझा संकल्प सार्वजनिक गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र गठबन्धनमा आबद्ध शीर्ष नेताहरुको उपस्थितिमा उक्त संकल्प सार्वजनिक गरिएको हो ।जनतामा रहेको निराशा चिर्दै...
पुरा पढ्नुहोसकेन्याली विश्वविद्यालयका विद्यार्थी चढेको एउटा बस भारी वर्षाका कारण चिप्लिएर व्यस्त राजमार्गमा ट्रकसँग ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै ४२ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।केन्याको राजधानी नैरोबीबाट ३६० किलोमिटर टाढा रहेको...
पुरा पढ्नुहोस६ चैत, धनगढीकञ्चनपुरबाट १०.२ ग्राम खैरो हेरोइनसहित प्रहरीले एक भारतीय युवकलाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रोभेन्स इन्टिलिजेन्स टीम (पीआईटी) ले बेलौरी नगरपालिका– ६ नकैयाबाट १०.२ ग्राम खैरो हेरोइनसहित १८ वर्षीय सर्वेशकुमार...
पुरा पढ्नुहोस६ चैत, काठमाडौं सुन तस्करी जाँचबुझ आयोगले सुनको अनुसन्धानमा खटिएका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का सबै कर्मचारीलाई सरुवा गर्नुपर्ने सिफारिस गरेको खुलेको छ । १ चैतमा गृह एवम् उपप्रधान मन्त्री रवि लामिछानेलाई पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको...
पुरा पढ्नुहोस६ चैत, वीरेन्द्रनगर बागलुङको निसीखोला गाउँपालिकामा भएको बस दुर्घटनामा रुकुमका अन्नपूर्णकर्मी विक्रम परियारको निधन भएको छ।रुकुम पश्चिमबाट मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको रात्रिबस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा सोमबार दुर्घटना...
पुरा पढ्नुहोस६ चैत, काठमाडौंगृह मन्त्रालयले मिटरब्याज पीडितहरुका उजुरी र निवेदन संकलन गरी तत्काल गुनासा सम्बोधन गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । त्यसका लागि अधिकृतस्तरको कर्मचारीको नेतृत्वमा डेस्क स्थापना गर्न मन्त्रालयले निर्देशन दिएको हो...
पुरा पढ्नुहोस