उपेक्षित

काठमाडौँमा बढ्यो डेंगु संक्रमणको जोखिम

१ साउन, काठमाडौँ नियमित पानी परेकाले डेंगु सङ्क्रमणको जोखिम बढेको भन्दै काठमाडौँ महानगरपालिकाले सचेत रहन आग्रह गरेको छ। विगत एक महिनादेखि नियमितजसो पानी परिरहेकाले ‘एडिस’ जातका पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेंगुको सङ्क्रमणको जोखिम पनि बढेको भन्दै...

पुरा पढ्नुहोस
बिचौलियाको काम नगरेपछि घुस खायो भनेर अडिओ बनाइयो : भूमिमन्त्री बलराम अधिकारी

१ साउन, काठमाडौँभूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले बिचौलियाको काम अस्वीकार गरेपछि आफ्नो अभिष्ट पूरा गर्न चरित्र हत्या गरिएको जिकिर गरेका छन्। उनले पोखराको सुजन लामाले कर्मचारीको सरुवा रोक्नका लागि मन्त्रालय आए पनि...

पुरा पढ्नुहोस
विद्यालाई अहिल्यै नेतृत्व दिन सकिँदैन: प्रधानमन्त्री ओली

१ साउन, काठमाडौँप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा भित्र्याउने विषयमा छलफल नै नभएको बताएका छन्। १४ असारमै भण्डारीले आफू एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेर सक्रिय गतिविधि गरिराख्दा ओलीले...

पुरा पढ्नुहोस
१२ सय नेपाली केरूङमा अलपत्र, स्वदेश फर्काउन कुटनीतिक पहल

 १ साउन, रसुवागत असार २४ गतेको ल्हेन्दे खोलाको बाढीले मितेरी पुल बगाएपछि केरूङमा अलपत्र नेपालीलाई वैकल्पिक बाटोबाट स्वदेश फर्काइने भएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार अलपत्र परेका एक हजार २०० जनालाई...

पुरा पढ्नुहोस
खुकुरी प्रहारबाट एक युवती गम्भीर घाइते, प्रहार गर्ने व्यक्ति पक्राउ

१ साउन, काभ्रेपलाञ्चोकरामेछापको उमाकुण्ड गाँउपालिका-६ गुप्तेश्वरमा एक महिलामाथि खुकुरी प्रहार भएको छ । बुधबार साँझ ३२ वर्षीय रजिन सुनुवारले सोही ठाउँकी २७ वर्षकी एलिसा सुनुवारमाथि खुकुरी प्रहार गरेका हुन् ।खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी महिलाको...

पुरा पढ्नुहोस
आजको मौसम: केही ठाउँमा भारी वर्षाको सम्भावना

१ साउन, काठमाडौंहाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा भारतको उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज दिउँसो...

पुरा पढ्नुहोस
फरार प्रतिवादी २९ वर्षपछि पक्राउ !

१ साउन, तनहुँकर्तव्य गरी फरार रहेका एक प्रतिवादीलाई प्रहरीले २९ वर्षपछि पक्राउ गरेको छ। पक्राउपर्नेमा तनहुँको भिमाद नगरपालिका–८ बस्ने ५१ वर्षीय फिरोज भन्ने फत्तबहादुर शाही रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। शाहीलाई २९ वर्ष तीन...

पुरा पढ्नुहोस
आज साउने सङ्क्रान्ति, लुतो फाल्ने दिन !

१ साउन, काठमाडौं सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग पूरागरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन...

पुरा पढ्नुहोस
कल्याणपुर नगरपालिकाका मेयर घुससहित पक्राउ

 ३२ असार, जनकपुरधामसिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलिले उनलाई नगरपालिका कार्यालयबाटै घुस रकमसहित बुधबार दिउँसो नियन्त्रणमा लिएको हो ।दिउँसो पौने...

पुरा पढ्नुहोस
अस्पतालको सेफ्टी ट्याङ्कीमा खसेर बालिकाको मृत्यु

३२ असार, चितवन भरतपुर अस्पतालको सेफ्टी ट्याङ्कीमा खसेर ५ वर्षकी बालिकाको मृत्यु भएको छ। सोही अस्पतालमा कार्यरत कर्मचारी भरतपुर–१० का विकास मगरकी छोरी ५ वर्षीया अन्जनाको खेल्ने क्रममा सोमबार दिउँसो अचानक सेफ्टी ट्याङकीमा खस्दा तत्काल उद्धार...

पुरा पढ्नुहोस