राजनीति

डिजिटल आतंक र भीडको भ्रम…!

  यो देशमा गरिखान नसकेर विदेशिनुपर्‍यो भन्नेहरू पनि हामी नै हौँ, र देशमै इलम गरेर पसिना बगाउनेलाई शंका गर्नेहरू पनि हामी नै। यही दोहोरो मानसिकताले समाजलाई कमजोर बनाएको छ। एउटा हातले “देश बनाउँछौँ” भन्ने, अर्को...

पुरा पढ्नुहोस
विश्मयकारी युद्धमा अमेरिकी मुनाफा

अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व व्यापार संगठन,विश्वबैंक लगायतका कठपुतली संस्थाबाट विश्वभरका कच्चा पदार्थ, श्रोत साधन र व्यापार कब्जा गर्न सक्दासम्म साम्राज्यवादले कम घृणित चेहरा वा अप्रत्यक्ष तरिकामार्फत शोषण गरेको थियो । परन्तु विश्वभर बढ्दै गएको राष्ट्रिय...

पुरा पढ्नुहोस
इरानका सर्वोच्च नेता खामेनी मारिएको पुष्टि, ४० दिन शोक घोषणा

१७ फागुन, काठमाडौं इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता...

पुरा पढ्नुहोस
इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

१७ फागुन, काठमाडौं अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको बताएका छन्। डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएका हुन् । उनले ट्रुथ सोसलमा लेखेका छन्- अमेरिकासँगै इजरायलले तेहरानमा गरेको आक्रमणमा इरानका...

पुरा पढ्नुहोस
इरान भन्छ उच्च अधिकारी मारिएको समाचार झुटो हो

  १७ फागुन, काठमाडौँ  इजरायल र अमेरिकाको आक्रमणमा वरिष्ठ इरानी राजनीतिक अधिकारीहरू र सेना प्रमुख मारिएको दावी गरिएका समाचारलाई इरानले अस्वीकार गरेको छ। इरानका राष्ट्रपति मसुद पेजेस्कियनका कार्यकारी उपप्रमुख मोहम्मद जफर काएम्पनाहले एक्समा एक पोस्ट गर्दै राष्ट्रपति...

पुरा पढ्नुहोस
इरानको विद्यालयमा भएको आक्रमणमा मारिने विद्यार्थीको संख्या २४ पुग्यो

१६ फागुन, काठमाडौं इरानको होर्मोजगान प्रान्तको विद्यालयमाथि गरिएको इजरायली आक्रमणमा परी मारिने विद्यार्थीको संख्या २४ पुगेको छ । दक्षिणी इरानको होर्मोजगान प्रान्तस्थित मिनाब सहरमा रहेको एक बालिका प्राथमिक विद्यालयमा भएको इजरायली आक्रमण परी मर्नेको संख्या २४...

पुरा पढ्नुहोस
इरानमाथिको आक्रमण तुरुन्त रोकियोस् : रूस

१६ फागुन, काठमाडौं रूसले अमेरिका र इजरायलसँग इरानमाथि जारी आक्रमण तत्काल रोक्न आग्रह गरेको छ । रूसको विदेश मन्त्रालयले वक्तव्य जारी गरेर दुवै देशसँग इरानमाथिको आक्रमण तत्काल रोक्न आग्रह गरेको हो । उसले स्थिति राजनीतिक तथा कूटनीतिक...

पुरा पढ्नुहोस
सुशान्त वैदिकको चुनावी प्रचारमा निस्केको गाडी दुर्घटना हुँदा ५ जना घाइते

१६ फागुन, प्युठान राष्ट्रिय स्वतन्त्र पार्टी प्युठानका प्रतिनिधि सभाका उम्मेदवार सुशान्तच बैदिकको प्रचारप्रसारमा निस्केको बोलेलो जीप दुर्घटनामा परेको छ । विपरित दिशाबाट आइरहेको मोटरसाइकल र स्कुटर पिकअप बोलेरोसँग ठोक्कीदा ५ जना घाइते भएका छन् । बाग्दुला–विजुवार...

पुरा पढ्नुहोस
इरानमा इजरायलको आक्रमण !

१६ फागुन, तेहरान अमेरिका-इरान आणविक वार्तामा तनाव बढिरहेका वेला इजरायलले शनिबार इरानको राजधानी तेहरानमा आक्रमण गरेको छ। आक्रमण सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको कार्यालय नजिकै केन्द्रित भएको जनाइएको छ । ८६ वर्षीय खामेनी आक्रमणका वेला कार्यालयभित्र...

पुरा पढ्नुहोस
रास्वपा र लाेकप्रियतावाद

अमेरिकी साम्राज्यवादले पहिलेदेखि नै विश्वव्यापी रूपमा प्रभुत्व कायम गर्ने नीति अपनाउँदै आएको छ । ट्रम्प राष्ट्रपति बनेपछि त्यो प्रक्रिया एकदम नाङ्गो र जङ्गली राजको रूपमा अगाडि बढेको छ । त्यसले ग्रिनल्यान्ड, क्यानडा समेतमाथि कब्जा...

पुरा पढ्नुहोस