राजनीति
पर्यटन प्रबर्द्धनका लागि भन्दै सञ्चालन गरिएका र गर्न लागिएका प्युठानका केही महोत्सव कमाउ धन्दामा परिणत भएका छन् । महोत्सव पहिले पहिले एक हाट बजारको विकसित रुप भन्ने बुझिन्थ्यो, जहाँ मनोरञ्जन, खेलकुदका साथमा स्थानीय उत्पादनको...
पुरा पढ्नुहोसश्रीमती निकिताको समेत सम्पत्ति जफत गर्न माग ७ पुस, काठमाडौँ पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि २७ करोड १९ लाखको सम्पत्ति शुद्धीकरणको अभियोग दर्ता भएको छ। जिल्ला सरकारी वकिलको...
पुरा पढ्नुहोस७ पुस, काठमाडौं रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध आज मुद्दा दर्ता गरिँदैछ। सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेविरुद्ध आज मुद्दा दर्ता गरिन लागिएको हो। जिल्ला प्रहरी कार्यालयले गत पुस १ गते उनी...
पुरा पढ्नुहोस६ पुस, काठमाडाैँ देशको अर्थतन्त्रको बागडोर सम्हालिरहेका अर्थमन्त्री विष्णुप्रसाद पौडेल बजेटको लक्ष्यअनुसार काम गर्न असफल देखिएका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिना पूरा हुँदासम्म सरकारले राजस्व सङ्कलनदेखि विकास खर्च लक्ष्य अनुसार गर्न...
पुरा पढ्नुहोसथापाले कालिगण्डकी गाउँपालिका भूगोलको हिसाबले टाढा रहेकाले छुट्टै व्यवस्थाको माग राख्ने क्रममा आवेगमा आएर प्रशासन कार्यालयको स्क्यानर फुटाएको स्वीकारेका छन् । ५ पुस, गुल्मी गुल्मीको कालीगण्डकी गाउँपालिका अध्यक्ष बेद थापामगरले जिल्ला प्रशासन कार्यालयको स्क्यानर फुटाएका छन् । बिहीबार...
पुरा पढ्नुहोस४ पुस, काठमाडौँ गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तस्बिर सार्वजनिक भएको विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएका छन् । बिहीबार गृहमन्त्री लेखकले प्रहरी प्रमुख वसन्त बहादुर...
पुरा पढ्नुहोस४ पुस, काठमाडौं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संविधान संशोधनमार्फत् ऐन तथा कानुनहरूबाट दलित शब्द हटाउनुपर्ने प्रस्ताव राखेका छन् । बिहीबार राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव राखेका...
पुरा पढ्नुहोस४ पुस, काठमाडौं मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । बिहीबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ‘आजको बैठक स्थगित भएको छ । अर्को बैठक तय भएको छैन,’ सचिवालयका एक...
पुरा पढ्नुहोस२ पुष, बागलुङ कालिगण्डकी करिडोरको बलेवा-मालढुङ्गा खण्ड कालोपत्रका लागि गरिएको सम्झौता अवधि सकिएपछि मात्रै कामले गति लिएको छ। राष्ट्रिय गौरवको आयोजनाका कालीगण्डकी करिडोरको बलेवा-मालढुङ्गा खण्डको सम्झौता सकिएसँगै कामले तीव्रता पाउन थालेको हो। अहिले नाली, कल्भर्ट, पर्खाल...
पुरा पढ्नुहोसजर्मनीका चान्सलर ओलाफ स्कोल्जले हप्तौँको उथलपुथलपछि सोमबार विश्वासको मत गुमाएका छन्। यसले युरोपको सबैभन्दा ठूलो अर्थव्यवस्थालाई फेब्रुअरी २३ मा समयपूर्व चुनावतर्फ डोहोर् याएको छ । स्कोल्जले हार्ने अपेक्षा गरिएको बुन्डेस्ट्याग मतले राष्ट्रपति फ्रान्क–वाल्टर स्टाइनमेयरलाई व्यवस्थापिका...
पुरा पढ्नुहोस








