राजनीति

अमेरिका-इरानबीच दुई साताका लागि युद्धविराम

२५ चैत, काठमाडौं अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका बीच अस्थायी राहतको संकेत देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई साताका लागि सैन्य कारबाही स्थगित गर्ने घोषणा गरेका छन् । यो निर्णयसँगै इजरायल पनि...

पुरा पढ्नुहोस
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित ३ कार्यसूची

२४ चैत, काठमाडौं प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजे बस्न लागेको हो । आजको बैठकमा सम्भावित तीन कार्यसूचीहरु छन् ।आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक,...

पुरा पढ्नुहोस
ओली र लेखकको बन्दी प्रत्यक्षीकरण रिट खारेज, अर्को म्याद नथप्न परमादेश

२३ चैत, काठमाडौँ नेकपा एमालेका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट खारेज गरिएको छ ।सोमबार न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले बन्दी प्रत्यक्षीकरणको रिट...

पुरा पढ्नुहोस
कुवेतस्थित अमेरिकी सैन्य अड्डामा इरानको भीषण हमला

२३ चैत, काठमाडौंइरानले कुवेतमा रहेको अमेरिकी सैन्य अड्डालाई निशाना बनाएर मिसाइल र ड्रोन हमला गरेको छ । इरानले यो हमलाबाट अमेरिकी हेलिकोप्टर ह्यांगर र सैनिक बस्ने क्षेत्रमा व्यापक क्षति भएको जनाएको छ । इरानी...

पुरा पढ्नुहोस
सुदूरपश्चिमको वन वातावरण मन्त्रीमा कांग्रेसका भट्ट नियुक्त, आजै शपथ

२३ चैत, धनगढी सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नेपाली कांग्रेसका शिवराज भट्ट नियुक्त भएका छन् ।  सोमबार मुख्यमन्त्री कमलबहादुर शाहले भट्टलाई वन मन्त्रीमा नियुक्त गरेका हुन् । पूर्व आन्तरिक तथा मामिला मन्त्रीसमेत रहेका...

पुरा पढ्नुहोस
आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

२३ चैत, काठमाडौं आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय अनुसार आजदेखि सरकारी कार्यालयहरु बिहान ९ बजेदेखि बेलुका पाँच बजेसम्म खुल्ला हुने भएका हुन्...

पुरा पढ्नुहोस
संघीय संसद्को दुवै सदनका बैठक बस्दै, यस्ता छन कार्यसूची

२३ चैत, काठमाडौं संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिनको १ बजे बस्नेछ । सो बैठकमा तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।संघीय संसद् सचिवालयका महासचिव...

पुरा पढ्नुहोस
सातामा दुई दिन सरकारी बिदा दिने सरकारको निर्णय

२२ चैत, काठमाडौँ सरकारले सातामा दुई दिन सरकारी बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको हो।  यो बिदा सरकारी कार्यालय र शैक्षिक संस्थाको...

पुरा पढ्नुहोस
डोलप्रसाद अर्याल प्रतिनिधि सभाको सभामुखमा निर्वाचित

२२ चैत, काठमाडौं सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपभासपति डोलप्रसाद अर्याल प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन्। आइतवार प्रतिनिधिसभा बैठकमा रास्वपाका सभापति रवि लामिछानेले अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रश्ताव पारित भएको हो।...

पुरा पढ्नुहोस
राष्ट्रिय सभा: नेकपा संसदीय दलको नेतामा झक्कु सुवेदी

 २२ चैत, काठमाडौं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभा संसदीय दलको नेता टुंगो लगाएको छ । उक्त दलको निर्णयअनुसार संसदीय दलको नेतामा झक्कु सुवेदी चयन भएका हुन् । दलको अध्यक्ष चयन भएका सुवेदीले नै आज मात्रै...

पुरा पढ्नुहोस