राजनीति

आज प्रजातन्त्र दिवस मनाइँदै, सार्वजनिक बिदा

७ फागुन, काठमाडौं देशभर विभिन्न कार्यक्रम गरी आज प्रजातन्त्र दिवस मनाइँदै छ । सरकारी र देशैभर स्वेच्छिक रुपमा विभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाउन लागिएको हो । दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । विसं. २००७...

पुरा पढ्नुहोस
‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी

७ फागुन, काठमाण्डौं निर्वाचन आयोगले प्रतिनिधिसभा सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनको लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावाली सङ्कलन तथा स्थायी मतदान प्रक्रियालाई व्यवस्थित तुल्याउन ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी गरेको छ...

पुरा पढ्नुहोस
अमेरिकी साम्राज्यवाद र लोकप्रियतावाद !

अमेरिकी साम्राज्यवाद अहिले विश्वव्यापी खतरा बनेको छ । त्यसले ग्रीनल्याण्ड, क्यानडा, पनामा नहर, गाँजापट्टि समेतलाई कब्जा गर्न खोजेको, युक्रेनका खनिज पदार्थहरू भएको भूमि माथि दाबी गरेको तथा भेनेजुएलाका राष्ट्रपतिलाई अपहरण गरेको वा इरान माथि...

पुरा पढ्नुहोस
नेकपाका महासचिव ऋषि कट्टेल पक्राउ

६ फागुन, काठमाडौँ नेपाल प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका महासचिव ऋषि कट्टेललाई आज पक्राउ गरेको छ। निर्वाचनविरोधी गतिविधि गरेकाले उनलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ। उनलाई कीर्तिपुरबाट पक्राउ गरिएको कार्यालयका प्रवक्ता रामेश्वर कार्कीले...

पुरा पढ्नुहोस
राष्ट्रिय समस्या समाधान गरेर मात्रै निर्वाचनमा जानु उचित हुन्छ : पूर्वराजा

६ फागुन, काठमाडौँ पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा विद्यमान राष्ट्रिय समस्याको समाधान नगरी निर्वाचनमा जानु उपयुक्त नहुने धारणा व्यक्त गरेका छन् । ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार एक भिडियो सन्देश जारी गर्दै उनले यस्तो बताएका...

पुरा पढ्नुहोस
इन्स्पेक्टर लामा उत्कृष्ट प्रहरी घोषित

६ फागुन, काठमाडौं प्रहरी निरीक्षक (इन्स्पेक्टर) वाङ्गेल लामा माघ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको इन्टेलिजेन्स शाखामा कार्यरत लामा परिसर काठमाडौंको उत्कृष्ट प्रहरी घोषित भएका हुन् । परिसरका एसएसपी रमेश थापाले...

पुरा पढ्नुहोस
नेकपा बहुमतका महासचिव धर्मेन्द्र बाँस्तोला पक्राउ

निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले नेकपा बहुमतका महासचिव धर्मेन्द्र बाँस्तोलालाई पक्राउ गरेको छ। प्रहरीले मंगलबार दिउँसो उनलाई काठमाडौंको टेबहालबाट पक्राउ गरेको हो। सो पार्टीले निर्वाचनलाई बहिष्कार गरी निर्वाचनविरोधी गतिविधि बढाएपछि प्रहरीले पक्राउ गरेको हो।...

पुरा पढ्नुहोस
झुठो सपनाकाे व्यापार कहिलेसम्म गर्ने ?

मान्छेलाई सपना बेचेर कसरी बेकुफ बनाइन्छ ? अर्को उदाहरण हेरौं । कांग्रेस सभापति गगन थापाले कीर्तिपुरको डाँडामा बसेर ३-४ लाख कमाउने गफ आज पनि दोहोर्‍याएको भिडियो आयो । यो सही हो कि कीर्तिपुरको डाँडामा बसेर...

पुरा पढ्नुहोस
सकियो मतपत्र छपाइ, १० दिनभित्र सबै जिल्लामा पुर्‍याइने

५ फागुन, भक्तपुर आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले निर्वाचन आयोगले दिएको मतपत्र छपाइको जिम्मेवारी सोमबार...

पुरा पढ्नुहोस
भोजपुरको कारागार र विमानस्थलको सुरक्षा जिम्मा सेनालाई

  ५ फागुन, टक्सार (भोजपुर) आसन्न निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाली सेनाले भोजपुरको कारागार र विमानस्थल सुरक्षाको जिम्मेवारी सम्हालेको छ । सदरमुकाममा रहेको कारागार कार्यालयसँगै भोजपुर नगरपालिका–१२, टक्सारमा रहेको जिल्लाको एकमात्र विमानस्थलको सुरक्षाका लागि सेना परिचालन...

पुरा पढ्नुहोस