राजनीति

स्वर्गद्वारीमा स्ववियु निर्वाचन स्थगित !

४ चैत, प्यूठान  प्युठानको स्वर्गद्वारी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन स्थगित भएको छ । निर्वाचन कार्यालयले चुनाव गराउन उपयुक्त वातावरण नभएको भन्दै सिफारिस गरेपछि क्याम्पस प्रशासनले चुनाव स्थगित गरेको सूचना जारी गरेको छ...

पुरा पढ्नुहोस
राजा ल्‍याउने संघर्ष समितिमा बस्दिनँ: केशरबहादुर विष्ट

४ चैत, काठमाडौं केशर बहादुर विष्टले राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिमा आफू नबस्‍ने बताएका छन् । राजावादी पक्षधरहरूले आइतबार राजधानीमा एक भेलापछि पत्रकार सम्मेलन आयोजना गरी समितिमा आफ्नो नाम पनि राखेपछि उनले यस्तो प्रतिक्रिया दिएका...

पुरा पढ्नुहोस
सिटौला भन्छन्- `संविधानको निर्मम समीक्षा गर्ने वेला भयो´

‘पूर्वराजाले जनतासामु आफू पनि राजनीतिको मैदानमा आएको भन्नुपर्छ’   ४ चैत, काठमाडौँ  नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले संविधानको गम्भिर र निर्मम समीक्षा गर्ने वेला भएको बताएका छन्। राष्ट्रियसभाको सोमवारको बैठकमा उनले यस्तो बताएका हुन्। उनले...

पुरा पढ्नुहोस
राष्ट्रपतिद्वारा चारवटा विधेयक प्रमाणीकरण

३ चैत, काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलले चारवटा विधेयक प्रमाणीकरण गरेका छन् । संघीय संसद्को दुवै सदनबाट पारित भएका चारवटा विधेयक आइतबार राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । सुरक्षित कारोबार ऐन,...

पुरा पढ्नुहोस
नेपाल राष्ट्रिय शिक्षक संगठन प्युठानको १५ औं जिल्ला अधिबेशन सम्पन्न, नयाँ कार्यसमिति चयन

३ चैत, प्यूठान  नेपाल राष्ट्रिय शिक्षक संगठन प्युठानको १५ औं जिल्ला अधिबेशन सम्पन्न भएको छ । शनिबार शिक्षक महासंघको सभाहल पुण्यखोलामा अधिबेशन सम्पन्न गरेको हो । अधिवेशनले राम बहादुर केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ...

पुरा पढ्नुहोस
सीएनआईको ‘महिला नेतृत्व सम्मेलन’ आज हुँदै !

३ चैत, काठमाडौं नेपाल उद्योग परिसंघ (सीएनआई) ले अन्तर्राष्ट्रियस्तरको दोस्रो ‘महिला नेतृत्व सम्मेलन’ आज आयोजना गर्दैछ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको सहकार्यमा सीएनआईको ‘उमन लिडरसिप फोरमले’ सम्मेलन आयोजना गरेको हो । सम्मेलनको उदघाटन प्रधानमन्त्री केपी...

पुरा पढ्नुहोस
बिआरआई नेपालको सर्वोत्तम हितमा रहेको झलनाथको दाबी

२ फागुन, काठमाडौं  पूर्वप्रधानमन्त्री झलनाथ खनालले बिआरआई अवधारणा नेपालको सर्वोत्तम हितमा रहेको दाबी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्। उनले देशले राष्ट्रिय आवश्यकता र हितका आधारमा बिआरआईको...

पुरा पढ्नुहोस
शिक्षकका मागलाई सरकारले शीघ्र सम्बोधन गर्नुपर्छ : प्रचण्ड

२ फागुन, काठमाडौं  नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्दोलनरत शिक्षकका मागलाई सरकारले शीघ्र सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्। विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नुपर्ने माग गर्दै आन्दोलनरत नेपाल शिक्षक महासङ्घको प्रतिनिधिमण्डल...

पुरा पढ्नुहोस
कारबाहीमा पर्दै ३० राजनीतिक दल !

२ चैत, काठमाडौं  निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन नबुझाउने ३० राजनीतिक दलको कारबाही प्रक्रिया अगाडि बढाएको छ। कानूनले तोकेको समयसीमाभित्र ८९ राजनीतिक दलले मात्रै लेखा परीक्षण प्रतिवेदन बुझाएका छन्। प्रतिवेदन नबुझाउने दलको सङ्ख्या ३० छ। शनिबारको...

पुरा पढ्नुहोस
माओवादी कार्यालयमा शिक्षकहरूको धर्ना

१ चैत, काठमाडौं शिक्षक महासंघले नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालयमा धर्ना दिएको छ । शुक्रबार चौथो दिनको धर्नाअन्तर्गत महासंघले नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालयमा धर्ना दिएको हो । अब नेपाली शिक्षक, कर्मचारीहरु अन्तिम चरणको आन्दोलनमा...

पुरा पढ्नुहोस