राजनीति
३० असोज, काठमाडौंमाल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले नगद अभावग्रस्त मुलुकको खर्च घटाउने प्रयासमा मन्त्रीहरूसहित २२५ भन्दा बढी राजनीतिक नियुक्तिलाई बर्खास्त गरेका छन्। सानो तर रणनीतिकरूपमा महत्त्वपूर्ण माल्दिभ्सले ऋण सङ्कट टार्न संघर्षरत रहेको बेला राष्ट्रपति मोहम्मद मुइज्जुले गत...
पुरा पढ्नुहोस२८ असोज, विराटनगर धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले आजबाट वडा अध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका छन् । १७ अक्टोबरमा बेलायत जान लागेका साम्पाङले उपप्रमुख हुँदाहुँदै वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्र कुमार फागुलाई कार्यवाहक मेयरको जिम्मेवारी...
पुरा पढ्नुहोस२७ असोज, काठमाडौंभारतमा राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)का नेता बाबा सिद्दिकीको हत्या भएको छ। शनिबार राति मुम्बईको बान्द्रा पूर्वमा कैयौँ राउण्ड गोली हानेर उनको हत्या गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। गोली प्रहारबाट गम्भीर घाइते उनलाई लीलावती अस्पतालमा...
पुरा पढ्नुहोसशहीदमाथि अपमान नगर्न चेतवनी२६ असोज, भोजपुर नेकपा (माओवादी केन्द्र) का नेता सुदन किरातीले जनयुद्ध र शहीदहरुमाथि अपमान नगर्न चेतावनी दिएका छन्। मतदाता भेटघाटका लागि जिल्ला पुगेका किरातीले शुक्रबार शहीद परिवारका लागि बनाइएको घर हस्तान्तरण गर्दै यस्तो...
पुरा पढ्नुहोस२५ असोज, काठमाडौँ सांसद ज्ञानेन्द्र शाही आफ्नो अभिव्यक्तिका कारण बेलाबेला चर्चामा आइरहन्छन् । सडक र सदनमा सधैँ आफ्ना विचार प्रखर रूपमा राख्न उनी माहिर छन् । कसैसँग नडराई प्रस्ट कुरा राख्ने बानीकै कारण उनले आफ्नो...
पुरा पढ्नुहोस२४ असोज, सल्यान `सामाजिक, आर्थिक,चेतनामूलक रुपमा सुदृढ जनता, श्रम अभियान मार्फत आफ्नो गाउँ आफै बनाउ´ भन्ने मुल मन्त्रसहित कपुरकोट गाउँपालिकाले सामाजिक चेतनाको विकास तथा विकास निर्माणका सवालमा बिगत लामो समयदेखी विभिन्न रचनात्मक कार्यहरु गर्दै आइरहेको...
पुरा पढ्नुहोस२४ असोज, काठमाडौं भारत सरकारले नेपाल सरकारलाई १० वटा बेलिब्रिज (प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज) पठाएको छ। बाढीपहिरोबाट अवरूद्ध भएको सडक सञ्जाललाई जोड्न सहज होस भनेर भारतले ३८ करोड रुपैयाँ मूल्यका १० बेलिब्रिज पुलका सामग्रीहरू दिएको भारतीय दूतावासले...
पुरा पढ्नुहोस२३ असोज, बुटवल लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले दुई वटा विधेक सन्देशसहित प्रदेश सभामा फिर्ता पठाएका छन् । प्रदेश निजामती सेवा ऐन २०८० लाई संसोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, सञ्चालन र...
पुरा पढ्नुहोस२३ असोज, काठमाडौं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व राजाको भुटान भ्रमण नेपालको आन्तरिक राजनीतिक संकटको अभिव्यक्ति भएको बताएका छन् । तर नेपालमा राजतन्त्र फर्किन सम्भव नभएको उनले बताए । सोमबार सम्पादकहरुसँग भएको भेटमा विपक्षी...
पुरा पढ्नुहोस२३ असोज, काठमाडौं प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको संशोधन भन्दा कार्यान्वयनको पक्ष प्राथमिकतामा पर्नुपर्ने बताएका बताएका छन् । आफूहरुको प्राथमिकता संविधान संशोधन भन्दा कार्यान्वयनमा रहेको पनि उनले बताए । बुधबार...
पुरा पढ्नुहोस