राजनीति

मेलम्चीको पानी काठमाडौँमा, मन्त्रीले गरे शुभारम्भ

२२ असोज, काठमाडौँकाठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गरिएको छ । खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको पानी प्रशोधन केन्द्रबाट उपत्यकाका नागरिकलाई वितरण शुभारम्भ गरेका हुन् ।सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रबाट मेलम्चीको पानी खोलिएसँगै काठमाडौँ उपत्यकामा खानेपानी लिमिटेड...

पुरा पढ्नुहोस
प्युठानमा वाइसीएलले गर्यो रक्तदान

२२ असोज, प्युठान `वाइसीएल´नेपाल प्युठानले आज जिल्लामा रक्तदान गरेको छ । वाइसीएल नेपाल प्युठानको आयोजनामा भएको बिजयादशमी, शुभदिपावली एवं छठ पर्वको शुभकामना आदानप्रदान तथा रक्तदान कार्यक्रममा सहभागी हुदै युवाहरुले रक्तदान गरेका छन् ।नेकपा (माओवादी केन्द्र )को...

पुरा पढ्नुहोस
बीमा मार्फत नागरिकको स्वास्थ्य हक रक्षा गर्ने प्रयास भइरहेको छ: मन्त्री पौडेल

२२ असोज, काठमाडौं स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले साझा स्वास्थ्य संकटसँग जुध्नका लागि स्रोत जुटाउन विश्व स्वास्थ्य संगठनसँग आग्रह गरेका छन् । दक्षिण एसिया जनसांख्यिक हिसाबले समेत बढी स्वास्थ्य जोखिम क्षेत्रका रुपमा रहेको भन्दै उनले यस...

पुरा पढ्नुहोस
आयोगद्वारा रोयल्टी बाँडफाँटको वर्तमान व्यवस्था पुनरावलोकन गरिँदै

२१ असोज, काठमाडौं राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्राकृतिक स्रोतको परिचालनबाट प्राप्त हुने रोयल्टी संघ, प्रदेश तथा स्थानीय तहमा बाँडफाँट गर्न अपनाइएको वर्तमान व्यवस्थालाई पुनरावलोकन गर्न थालेको छ । सो प्रयोजनका लागि आयोगले सरोकारवालासँग सुझाव...

पुरा पढ्नुहोस
आजको मौसम: यी प्रदेशमा मध्यम वर्षाको सम्भावना

२१ असोज, काठमाडौं कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि...

पुरा पढ्नुहोस
नेकपाका गजुरेललगायतका नेताहरु सिंहदरबारबाट पक्राउ

२१ असोज, काठमाडौँ नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक हरिकृष्ण गजुरेललगायतका नेताहरू पक्राउ परेका छन् । सिंहदरबारस्थित दक्षिण गेटअगाडि प्रदर्शन गर्ने क्रममा आइतबार दिउँसो उनीहरू पक्राउ परेका हुन् ।पक्राउ पर्नेमा सुनिता बुढाथोकी, युवराज थापा, अर्जुन बोगटी, अरुण...

पुरा पढ्नुहोस
हेलिकप्टर प्रयोग गरेर भए पनि राहत बाँड्न गृहमन्त्रीले दिए निर्देशन

२० असोज, काठमाडौंगृहमन्त्री रमेश लेखकले हेलिकप्टर प्रयोग गरेर भए पनि खोज, उद्धार र राहत वितरण गर्न निर्देशन दिएका छन्। जिल्ला प्रशासन कार्यालय ललितपुरमा आज बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा उनले यस्तो निर्देशन दिएका हुन्।...

पुरा पढ्नुहोस
नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ

२० असोज, काठमाडौंनवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश राउतलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।अघिल्ला प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ १८ असोजमा अवकास भएपछि...

पुरा पढ्नुहोस
देशव्यापी शाखा विस्तारमा भाैतिकवादी समाज, महाेत्तरीकाे अध्यक्षमा उपेन्द्र कुमार

  २० असोज, महोत्तरी भौतिकवादी समाज नेपालको केन्द्रीय समितिको आयोजनामा सनिबार प्रथम महोत्तरी जिल्ला भेला बर्दिबासमा सम्पन्न भएको छ । भेलामा बोल्दै केन्द्रीय सदस्य रोशन जनकपुरीले भौतिकवादी समाज नेपाल कुनैपनि कम्युनिस्ट पार्टीकाे भातृसंगठन होइन , यो सम्पूर्ण...

पुरा पढ्नुहोस
अबको चुनाव माओवादी केन्द्र एक्लै लड्छ : प्रचण्ड

१९ असोज, काठमाडौँनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अबका निर्वाचनमा पार्टीले सबै तहमा एक्लै उम्मेदवारी दिएर प्रतिष्पर्धा गर्ने बताएका छन् । दोलखा-काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार गरेको भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष दाहालले यस्तो...

पुरा पढ्नुहोस