मुख्य समाचार

काठमाडौंको टोखामा चल्यो गोली, एक जना पक्राउ !

१८ फागुन, काठमाडौंकाठमाडौंको टोखामा प्रहरीले गोली चलाएको छ । अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर एक जनालाई पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार प्रहरीले तीन राउन्ड गोली चलाएको छ । एक राउन्ड गोली पक्राउ...

पुरा पढ्नुहोस
लिखुपिके गाउँपालिकाको कार्यालयमा आगलागी

१८ फागुन, काठमाडौं सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालयमा आगलागी भएको छ । आज दिउँसो करिब एक बजे लागेको आगोले कार्यालयको माथिल्लो तलामा आगो लागेको हो । माथिल्लो तलामा भान्छा थियो । आगलागीको कारण खुलेको छैन । तर...

पुरा पढ्नुहोस
धनगढीको एक सामुदायिक वनमा दुई जना मृत फेला

१८ फागुन, धनगढी कैलालीको धनगढी उपमहानगरपालिका–९ सालघारीस्थित शैलेश्वरी सामुदायिक वनमा दुई जना मृत फेला परेका छन्। धनगढी उपमहानगरपालिका–१० बस्ने अन्दाजी ३२ वर्षीय देवल चौधरी र सोही ठाउँका अन्दाजी ३४ वर्षीय कैदा राना मृत भेटिएको जिल्ला प्रहरी...

पुरा पढ्नुहोस
प्राणमञ्च प्रकाशनका पाचौँ वर्ष र अबको हाम्रो संकल्प!

‘सोंच, नियत र चिन्तन बदलेर समाज रुपान्तरणको विगुल फुकौं देशैभर’, ‘परिवर्तन सम्भव छ तपाईँ हाम्रै पालामा स्वयंलाई रूपान्तरण गर्ने अभियानमा जुटौं आजैबाट।’ आमूल परिवर्तन र निष्पक्षताको वाहक यस प्राणमञ्च मासिकको विशेष प्रकाशकीयमा आदरणीय दिग्गज...

पुरा पढ्नुहोस
मधेश प्रदेशमा कृषिको अवस्था र विकासको दिशा

मैथिली र भोजपुरीमा एउटा उखान छः ‘मन हर्षित त गाबी गीत, घरखर्ची त सुती निचिन्त’ । अर्थात् मनमा खुसी छ भने गीत गाइन्छ, घरमा खर्च छ भने निष्फिक्री सुतिन्छ । मध्यकालीन सामन्त युगमा विकसित...

पुरा पढ्नुहोस
यस्तो छ आजको विनिमय दर, अमेरिकी डलर उच्च विन्दुमा

१८ फागुन, काठमाडौंनेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विनिमय दरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । गत शुक्रबारको तुलनामा सामान्य बढेर डलर उच्च विन्दुमा पुगेको हो । केन्द्रीय बैंकका अनुसार आज...

पुरा पढ्नुहोस
पाकिस्तानको एक मदरसामा आत्मघाती विस्फोट, ५ जनाको मृत्यु, २० जना घाइते

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शुक्रबार एक आत्मघाती बम विस्फोट हुँदा पाँच जनाको मृत्यु र २० जना घाइते भएको प्रहरी र उद्धार अधिकारीहरूले बताएका छन्। घटना नौशेरा जिल्लाको दारुल उलूम हक्कानियामा भएको थियो। मदरसाका हेरचाहकर्ता...

पुरा पढ्नुहोस
रिङ्कुकुमारी सदाको परिवारलाई न्याय दिलाउने प्रचण्डको प्रतिबद्धता

१७ फागुन, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पञ्चयातमा सामूहिक बलात्कारको बयान दिएपछि मृत भेटिएकी रिङ्कुकुमारी सदाको घरमा पुगेका छन् । सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरस्थित १७ वर्षीया रिङ्कुकुमारी सदाको घरमा पुगेर प्रचण्डले...

पुरा पढ्नुहोस
एक युव‍कको हत्या, गोली लागेको आशंका

१७ फागुन, बुटवलरुपन्देहीमा एक युवाको  हत्या भएको छ । मायादेवी गाउँपालिका-२ का २९ वर्षीय राकेशसिंह लोधको शव बिहीबार बिहान फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले   मृतकको...

पुरा पढ्नुहोस
ढोरपाटनमा भारी हिमपात, जनजीवन प्रभावित

१७ फागुन, बागलुङ भारी हिमपातका कारण माथिल्लो बागलुङका बासिन्दाको जनजीवन कष्टकर बनेको छ। शुक्रबार दिउँसोदेखि वर्षासँगै परेको हिमपातले स्थानीयको जनजीवन कष्टकर बनेको हो। जिल्लोको ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन उपत्यका, निसेलढोर, स्यालपाखे, पाखाथर, छ्यान्तुङ, भूजीलगायतका ठाउँका स्थानीय...

पुरा पढ्नुहोस