विचार / दृष्टिकोण

दुर्व्यसन, मानसिक असन्तुलन र बदलिँदो नेपाली समाज

मानिसलाई बिगार्ने कारण धेरै हुन सक्छन्, तर बचाउने माध्यम पनि समाज नै बन्न सक्छ। त्यसैले आज आवश्यक कुरा दोषारोपण होइन, सचेतना हो; घृणा होइन, समझदारी हो; तिरस्कार होइन, सहयोग हो। तभी मात्र हामी मानसिक...

पुरा पढ्नुहोस
बजारमा खुलेआम बिक्री हुँदै आयोडिनरहित नुन, सरकार मौन

३ जेठ, काठमाडौंसरकारले नुन आयातमा निजी क्षेत्रलाई प्रवेश गराएपछि बजारमा मापदण्डबमोजिम आयोडिनको मात्रा नभएको नुन व्यापक रूपमा बिक्रीवितरण हुँदा केही वर्षपछि नेपालमा आयोडिनको कमीले हुने स्वास्थ्य समस्या जटिल रूपमा देखिने खतरा बढेको छ। नेपालमा सन्...

पुरा पढ्नुहोस
कैलालीको कान्द्रा नदीमा डुबेर बालकको निधन

३ जेठ, धनगढी कैलालीमा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घोडाघोडी नगरपालिका–१० भाकलस्थित कान्द्रा नदीमा डुबेर स्थानीय भद्र बमका ९ वर्षीय छोरा शुसिल बमको मृत्यु भएको हो । शनिबार दिउँसो...

पुरा पढ्नुहोस
यस्तो छ आज विदेशी मुद्राको भाउ

३ जेठ, काठमाडौंनेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दर अनुसार अमेरिकी डलर र युरोको भाउ स्थिर रहेको छ । आज अमेरिकी डलर एकको...

पुरा पढ्नुहोस
झिमरुक खोलामा डुबेर १४ वर्षीय बालकको मृत्यु

२ जेठ, प्युठान प्युठान नगरपालिका–१ खैरास्थित झिमरुक खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय श्रीधर आचार्यका १४ वर्षीय छोरा नोबेल आचार्य रहेका छन् । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार...

पुरा पढ्नुहोस
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

 २ जेठ, काठमाडौं रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । लुम्बिनी साँस्कृतिक नगरपालिका–७ भैसाहीस्थित सडकमा मंगलपुरबाट पर्सातर्फ आउँदै गरेको युपि ५५ एएच ८०९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बिहान दुर्घटना भएको थियो ।नेपाल...

पुरा पढ्नुहोस
खोलामा डुबेर एक जनाको मृत्यु

 २ जेठ, काठमाडौं महोत्तरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । लोहरपट्टी नगरपालिका–४ गेउरका खोलामा डुबेर सोही ठाउँ बस्ने धनबिर मण्डलको छोरा ११ वर्षीय सिदार्थ मण्डलको डुबेर मृत्यु भएको हो ।नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका...

पुरा पढ्नुहोस
अमेरिकामाथि नेपालको सानदार जीत, कुशल भुर्तेलको सतक

 २ जेठ, काठमाडौं ओपनर कुशल भुर्तेलको शतकमा आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकामाथि नेपालले ९ विकेटको शानदार जित निकालेको छ । अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले ३६ ओभर ४ बलमा एक विकेट गुमाएर पूरा गर्‍यो...

पुरा पढ्नुहोस
१४१ किलो गाँजासहित २ जना पक्राउ

 २ जेठ, सप्तरी सप्तरीको खडक नगरपालिका-५ रंजितपुरबाट ठूलो मात्रामा लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी गाउँपालिका-१ बस्ने ३१ वर्षीय महाप्रसाद लिम्बु र मोरङ लेटाङ नगरपालिका-५ बस्ने ४७ वर्षीय बलबहादुर लिम्बु...

पुरा पढ्नुहोस
इजरायल र लेबनानबीच ४५ दिनको युद्धविराम घोषणा

 २ जेठ, काठमाडौंअमेरिकाले इजरायल र लेबनानबीच ४५ दिनको युद्धविराममा सहमति भएको घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयले शुक्रबार वाशिंगटन डीसीमा दुई दिनको वार्तापछि इजरायल र लेबनान युद्धविराम बढाउन सहमत भएको घोषणा गरेको हो। अमेरिकाको विदेश...

पुरा पढ्नुहोस