विचार / दृष्टिकोण

त्रिशूली दुर्घटना अपडेट: ६ जनाको मृत्य ३४ जनको जीवितै उद्घार

२३ फागुन, काठमाडौँ धादिङ गजुरीको गलौदीस्थित सडकमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु भएको गजुरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन कुँवरले जानकारी दिए...

पुरा पढ्नुहोस
बस दुर्घटना: एक जनाको मृत्यु, चार गम्भीर घाइते

२३ फागुन, हेटौंडा  पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा-पथलैया सडकखण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ। मंगलबार बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ को...

पुरा पढ्नुहोस
मौसम: उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना

२३ फागुन, काठमाडौँ   हाल सुदूरपश्चिम प्रदेशको केहि भूभागलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही  बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि...

पुरा पढ्नुहोस
त्रिशूली नदीमा खस्यो यात्रुवाहक बस , १३ जनाको जीवितै उद्धार

२३ फागुन, काठमाडौँ कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खसेको छ । आज बिहान ५ बजे  बस गति अनियन्त्रित भई त्रिसुली नदीमा खसेको हो । नदीमा खसेकामध्ये १३ जनालाई सशस्त्र प्रहरी बल नेपाल विपद्...

पुरा पढ्नुहोस
माधव नेपाललाई भेट्न प्रचण्ड र ओली कोटेश्वरमा

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कोटेश्वर गएका छन्। एकीकृत समाजवादीलाई पनि नयाँ सत्ता गठबन्धनमा सामेल गराउन आग्रह गरिरहेका प्रधानमन्त्री प्रचण्ड र...

पुरा पढ्नुहोस
भारी वर्षाका कारण पाकिस्तानमा ३६ जनाको मृत्यु, ४१ जना घाइते

  पाकिस्तानमा फेब्रुरुअरी २७ देखि मार्च ३ सम्म परेको भारी वर्षाका कारण पाकिस्तानमा विभिन्न घटना र हिमपातका कारण कम्तीमा ३६ जनाको मृत्यु भएको छ। साथै ४१ जना घाइते भएका छन्। पाकिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडीएमए)...

पुरा पढ्नुहोस
मोरङ किशोरी हत्या आराेपमा एक युवक पक्राउ

२२ फागुन, विराटनगर   मोरङको पथरी शनिश्चरेमा बालिकाकाे हत्या गरेकाे आराेपमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार हत्यामा संलग्न रहेकाे आशंकामा माेरङकाे ग्रामथान गाउँपालिका-४ का ३८ वर्षीय धीरेन चौधरीलाई पक्राउ गरिएको...

पुरा पढ्नुहोस
मन्त्री निवास छाड्दै किराँतीले भने : हामीले रोपेको बिरुवामा कोपिला लागेको छ

२२ फागुन, काठमाडौं अघिल्लो गठबन्धनबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारीमा रहेका सुदन किराँतीले मन्त्री निवास छाडेका छन् । मंगलबार मन्त्री निवासबाट बिदा भएको तस्वीर पोष्ट गर्दै किराँतीले भनेका छन्, ‘पस्दा मलाई धेरै डर लागेको...

पुरा पढ्नुहोस
उत्तरी गाजामा बालबालिकाहरू भोकमरीमा परेर ज्यान गुमाउँदै : विश्व स्वास्थ्य सङ्गठन

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले उत्तरी गाजामा भोकबाट बालबालिकाहरूको ज्यान गइरहेको बताएको छ । आफ्नो टोलीको भ्रमणका क्रममा उत्तरी गाजामा खानेकुराको कमी पाएको डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस एड्हानोम गेब्रेयससले बताउनुभयो । यही हप्ता उत्तरी गाजाको...

पुरा पढ्नुहोस
सत्ता साझेदार चार राजनीतिक दलबीच आठबुँदे सहमति

२२ फागुन,काठमाण्डौ नवगठित सत्ता गठबन्धनका चार राजनीतिक दलबीच आठबुँदे सहमति भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच सरकारमा सहकार्य गर्नेसहित विभिन्न आठवटा बुँदामा...

पुरा पढ्नुहोस