समाचार
४ असार, चितवनपहिरोले अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड पूर्ण रुपमा सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बुधबार राति ९ बजे लुइनखोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियोसडक सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार पहिरो हटाएपछि...
पुरा पढ्नुहोस३ असार, काठमाडौं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले डोजर चलाएर बेघरबार बनाएर सुकुमवासीहरूलाई उनीहरू बसेको पुरानै ठाउँमा पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले डोजर आतंकबाट विस्थापित...
पुरा पढ्नुहोस३ असार, काठमाडौंनेपाली कांग्रेसका सचेतक निश्कल राईले चिया पसलमा गएर प्रधानमन्त्री बालेन शाहले चिया पिउन भ्याए पनि चिया उद्योगी र किसानका समस्या समाधानमा भने फुर्सद नपाएको टिप्पणी गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा...
पुरा पढ्नुहोस३ असार, दाङ समाजमा विद्यमान धार्मिक अन्धविश्वास, सामाजिक रूढीवाद, अवैज्ञानिक मान्यता तथा मिथकीय सोचमाथि बहस गर्दै वैज्ञानिक चेतना र तर्कशील संस्कृतिको विकास गर्ने उद्देश्यसहित भौतिकवादी समाज दाङले असार ६ गते विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने...
पुरा पढ्नुहोस३ असार, रुकुमपूर्वरुकुमपूर्वको भूमे गाउँपालिका र रोल्पाको थबाङ गाउँपालिका को साझेदारीमा सातौं अल्ट्रा संयुक्त गुरिल्ला म्याराथन प्रतियोगिता बुधबार बिहान सुरु भएको छ । प्रतियोगिता बिहान ७ बजेर २० मिनेटमा भूमे–६ महतबाट औपचारिक रूपमा प्रारम्भ...
पुरा पढ्नुहोस३ असार, काठमाडौंसाविक विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकप –२०२६ को पहिलो खेलमा ह्याट्रिक पूरा गरेका छन् । अमेरिकाको कान्सास सिटी रंगशालामा जारी खेलमा अल्जेरियाविरुद्ध मेस्सीले ह्याट्रिक पूरा गरेका हुन् ।...
पुरा पढ्नुहोस२ असार, काठमाडौं विशेष अदालतले राहदानी विभागका महानिर्देशक तिर्थराज अर्याल र निर्देशक सुनील कुमार केसीलाई ४ दिन थुनामा राख्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू उमेश कोइराला...
पुरा पढ्नुहोस२ असार, काठमाडौं बजेटमाथिको छलफलमा सम्बन्धित मन्त्रीहरू अनुपस्थित भएपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत...
पुरा पढ्नुहोस२ असार, काठमाडौं चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालसँगको भेटमा चिनियाँ विदेशमन्त्री वाङ यीले ‘टाढाको आफन्त भन्दा नजिकको छिमेकी राम्रो’ हुने बताएका छन् । सोमबार चीनको राजधानी बेइजिङमा भएको भेटवार्तामा वाङले नेपाल र चीन वर्षौंदेखि असल...
पुरा पढ्नुहोस२ असार, काठमाडौं नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ २४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ...
पुरा पढ्नुहोस









