अन्तरास्ट्रिय समाचार
काबुलअफगानिस्तानको पूर्वी क्षेत्रमा आइतबार राति ६.० म्याग्निच्यूडको भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दु नाङ्गरहार प्रान्तको राजधानी र अफगानिस्तानको पाँचौँ ठूलो सहर जलालाबादबाट २७ किलोमिटर टाढा थियो।८ किलोमिटर गहिराइमा गएको भूकम्पमा कम्तीमा २० जनाको मृत्यु...
पुरा पढ्नुहोस१३ भदौ, काठमाडौं रूसले बिहीबार युक्रेनमाथि ५९८ वटा ड्रोन र ३१ वटा क्षेप्यास्त्रले आक्रमण गरेको छ। बीबीसीका अनुसार, यस आक्रमणमा ४ बालबालिकासहित २१ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन्। आक्रमण अमेरिकी राष्ट्रपति...
पुरा पढ्नुहोस१२ भदौ, काठमाडौं अमेरिकाको मिनेसोटा राज्यको प्रमुख शहर मिनियापोलिसको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् । घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको सीबीएस न्यूजले जनाएको छ...
पुरा पढ्नुहोस५ भदौ, काठमाडौं विश्वभरबाट आलोचनाका बाबजुद इजरायली सेनाले गाजा क्षेत्रमा हमला सुरु गरेको छ । इजरायली सेनाले गाजा शहर कब्जा गर्ने योजना अनुसार कारबाही सुरु गरेको जनाएको छ । इजरायली सेनाका अनुसार गाजा शहरको बाहिरी...
पुरा पढ्नुहोस४ भदौ, काठमाडौं चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा दुई देशबीच लिपुलेक पास हुँदै सीमा व्यापार सुरु गर्ने सहमति भएको छ । नयाँ दिल्लीमा चिनियाँ विदेशमन्त्री यी र भारतीय विदेशमन्त्री एस जयशंकरबीच मंगलबार यो सहमति...
पुरा पढ्नुहोस३० साउन, काठमाडौंकुवेतमा विषाक्त मदिरा सेवनबाट करिब ३५ जना नेपाली अस्पतालमा भर्ना भएकोमा केही नेपालीको मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालमा भर्ना भएकामध्ये केहीको अवस्था...
पुरा पढ्नुहोस२५ साउन, काठमाडौंगाजा क्षेत्रमा कुपोषणबाट थप ११ जनाको मृत्यु भएको हमासद्वारा सन्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै गाजा क्षेत्रमा कुपोषणबाट मृत्यु हुनेको संख्या २१२ पुगेको छ । यीमध्ये ९८ जना बालबालिका छन् । इजरायली...
पुरा पढ्नुहोस२४ साउन, काठमाडौंगाजामा इजरायली आक्रमणमा २४ प्यालेस्टिनीको मृत्यु भएको छ । गाजा सिभिल डिफेन्सकाअनुसार दक्षिणी गाजामा, खान युनिसमा विस्थापित व्यक्तिहरूको बसोवास गर्ने पाल र भेलाहरूलाई लक्षित गरेर इजरायली हवाई आक्रमण भएको थियो । जसमा एक...
पुरा पढ्नुहोस२३ साउन, काठमाडौं भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा परेर कम्तिमा १७ जना नेपाली नागरिक समेत बेपत्ता भएको खुलेको छ । बर्दिया घर भएका ४ र जाजरकोट घर भएका १३ जना सम्पर्कविहीन भएको भन्दै आफन्तले स्थानीय प्रशासन...
पुरा पढ्नुहोसहिरोशिमा बम आक्रमणको भएको पनि ८० वर्ष भयो । सन १९४१ को डिसेम्बर ७ मा जापानी नौसेनाका बिमानहरूको आक्रमणबाट पर्ल हार्वरमा रहेका २४०३ अमेरिकी सैनिकको मृत्यु भएको थियो भने ११७८ घाइते भएका थिए ।...
पुरा पढ्नुहोस









