अन्तरास्ट्रिय समाचार

सन् २०२५ मा थप १० प्रतिशत विद्यार्थी भिसा कटौती गर्दै क्यानडा

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो९ असोज, काठमाडौं अध्ययनका लागि क्यानडा जान खोज्ने नेपाली विद्यार्थीहरुका लागि बेखुसीको खबर छ । किनकि क्यानडा सरकारले सन् २०२५ मा स्टुडेन्ट भिसा थप १० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ । क्यानडा...

पुरा पढ्नुहोस
क्रान्तिकारी कम्युनिस्ट पार्टीको महाधिवेशन मंसिरमा हुने

७ असोज, घाेराही माेहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे राष्ट्रिय एकता महाधिवेशन हुने भएको छ । आगामी मंसिर १३ देखि २३ गतेसम्म काठमाडौंमा एकता महाधिवेशन हुन गइरहेकाे पार्टीले साेमबार घाेराहीमा आयाेजित पत्रकार सम्मेलनमार्फत जानकारी...

पुरा पढ्नुहोस
बेरुतमा भएको इजरायली आक्रमणमा परी एक सैन्य कमाण्डरको मृत्यु

५ असोज, बेरुत लेबनानको राजधानी बेरुतमा शुक्रबार इजरायली हवाई हमलामा एक शीर्ष हिजबुल्लाह सैन्य कमाण्डर मारिएका छन् । यसले ठुलो युद्धको डर थपेको छ।हिजबुल्लाहले इब्राहिम अकिलको मृत्युको पुष्टि गरेपछि इजरायलले उनी आक्रमणमा मारिएका धेरै हिजबुल्लाह...

पुरा पढ्नुहोस
नासा र स्पेस एक्सले नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण गर्दै

५ असोज, काठमाडौंनासा र स्पेस एक्सले अर्को साता नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण गर्ने भएका छन्। नासा र स्पेसएक्सले यही सेप्टेम्बर २६ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा चालक दलसहितको नयाँ  अन्तरिक्ष मिसन प्रक्षेपण गर्ने लक्ष्य...

पुरा पढ्नुहोस
प्यालेस्टिनी भूमिबाट इजरायल हट्नुपर्ने प्रस्ताव पारित, नेपाल तटस्थ

३ असोज, काठमाडौं प्यालेस्टिनी भूभागबाट इजरायल हट्नुपर्ने प्रस्ताव संयुक्त राष्ट्र संघको महासभाबाट पारित भएको छ । यो प्रस्तावमा भने नेपाल तटस्थ बसेको थियो । प्यालेस्टाइनले गरेको उक्त प्रस्तावको पक्षमा रुस, चीन, फ्रान्स, बंगलादेश, भुटान, श्रीलंका, पाकिस्तान,...

पुरा पढ्नुहोस
४३ बर्षीया आतिशी बन्दै दिल्लीको मुख्यमन्त्री

१ भदौ, काठमाडौँ भारतको दिल्ली राज्यको मुख्यमन्त्री आतिशी मर्लेना हुने भएकी छन् । आज मुख्यमन्त्री केजरीवालले राजीनामा दिने भएपछि आम आदमी पार्टीले आतिशीलाई नयाँ मुख्यमन्त्री बनाउने भएको हो । आजतकका अनुसार आम आदमी पार्टीको विधायक दलको...

पुरा पढ्नुहोस
मेटाले गर्‍यो रुसी सञ्चारमाध्यमलाई प्रतिबन्ध!

१ भदौ, काठमाडौंटेक जायन्ट कम्पनी मेटाले सोमबार ‘विदेशी हस्तक्षेप गतिविधि बढाएको कारण आफ्नो फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, थ्रेड्सलगायतका सामाजिक सञ्जालबाट रूसी सरकार समर्थित सञ्चारमाध्यमलाई  विश्वव्यापी रुपमा प्रतिबन्ध लगाएको छ। संयुक्त राज्य अमेरिकाले रुस समर्थित सामाचारमाध्यम आरटीको...

पुरा पढ्नुहोस
सशस्त्र समूहद्वारा उत्तरपूर्वी कङ्गोमा २० जनाको हत्या

२८ भदौ काठमाडौंसंदिग्ध इस्लामिक स्टेट (आईएस) सँग सम्बद्ध एडीएफ विद्रोहीले प्रजातान्त्रिक गणतन्त्र कङ्गोको उत्तरपूर्वी इतुरी प्रान्तमा २० सर्वसाधारणको हत्या गरेका छन्। १६ पुरुष र चार महिला गरी २० जना मारिएको प्रहरीले जनाएको छ। ‘पीडितलाई एडीएफ...

पुरा पढ्नुहोस
भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी)का महासचिव येचुरीको निधन

२७ भदौ, काठमाडौं भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको बिहीबार निधन भएको छ । भारतीय अखबार हिन्दुका अनुसार श्वास प्रश्वासमा समस्या भएपछि ७२ वर्षीय येचुरी केही समयदेखि उपचारमा थिए । अत्यधिक ज्वरो आएपछि उनलाई...

पुरा पढ्नुहोस
आजको विनिमयदर : युरो बढ्यो, डलर स्थिर

२७ भदौ, काठमाडौं ।नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा सहटी दरअनुसार अमेरिकी डलरको मूल्य स्थिर देखिंदा युरो बढेको छ भने पाउण्ड स्टर्लिङ घटेको छ । नेपाली बजारमा आज अस्ट्रेलियन डलर र कतारी...

पुरा पढ्नुहोस