अन्तरास्ट्रिय समाचार
३ जेठ, काठमाडौं प्रहरीले ७ करोड ९६ लाख २० हजार मूल्य बराबरको कोकिनसहित तीन विदेशी महिलालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरोले काठमाडौंका विभिन्न स्थानबाट २ किलो ६५४ ग्राम अवैध लागुऔषध कोकिनसहित तीन जनालाई पक्राउ...
पुरा पढ्नुहोस१ जेठ, काठमाडौंउत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा शुक्रबार बाढीका कारण झन्डै ४० हजार बालबालिकाले आफ्नो घर गुमाएको ‘सेभ द चिल्ड्रेन’ले जनाएको छ। बालबालिकाले आफ्नो घर मात्र नभई विद्यालय र खेल्ने ठाउँका साथै आफन्तजनसमेत गुमाएका अफगानिस्तानस्थित उक्त...
पुरा पढ्नुहोस१ बैशाख, काठमाडौं आईपीएल क्रिकेटमा गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीचको खेल वर्षाका कारण रद्द भएको छ। गुजराजको नरेन्द्र मोदी स्टेडियममा हुने तय भएको खेलमा लगातारको वर्षा भएपछि टस नै हुन सकेन। खेल रद्द भएपछि दुई टोलीले...
पुरा पढ्नुहोस३१ बैशाख, काठमाडौंआज १० मेका दिन राष्ट्रसंघका १९३ सदस्य राष्ट्रले प्यालेस्टाइनलाई १९४औँ राष्ट्रसंघको सदस्य राष्ट्रका रूपमा स्वीकार गर्न मतदान गरेमा गाजायुद्ध र प्यालेस्टिनी जनताको लामो समयदेखिको पीडा अन्त्य हुन सक्छ । अरब विश्वले दुई राज्यीय...
पुरा पढ्नुहोस३१ बैशाख, काठमाडौं दिल्ली क्यापिटल्सविरुद्ध ४७ रनको जित निकालदै रोयल च्यालेन्जर्स बेंगलूरु (आरसीबीले)ले प्लेअफ सम्भावना कायम राखेको छ। आरसीबीले दिएको १८८ रनको लक्ष्य पछ्याएको दिल्लीले १९ दशमलव १ ओभरमा अलआउट हुँदै १४० रन मात्र जोड्न सक्यो। दिल्लीका...
पुरा पढ्नुहोस२९ बैशाख, काठमाडौंइण्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्समाथि सहजरूपमा जीत निकालेको छ। शुक्रबार राति भएको खेलमा गुजरात ३५ रनले विजयी बनेको हो। २३२ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रेको चेन्नईले निर्धारित २०...
पुरा पढ्नुहोस२७ वैशाख, काठमाडौं अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई भिसा प्राप्त गर्न आवश्यक पर्ने बचतको रकम बढाएको छ । विदेशी विद्यार्थीको अत्यधिक चाप घटाउने गरी सार्वजनिक गरिएको आप्रवासन रणनीति कार्यान्वयन गर्नेक्रममा अष्ट्रेलियाले विद्यार्थीले जम्मा गर्नुपर्ने रकम पनि बढाएको...
पुरा पढ्नुहोस२७ वैशाख, काठमाडौं इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदरावादले लखनउ सुपर जाइन्ट्सलाई १० विकेटले पराजित गरेको छ । बुधबार राति भएको खेलमा लखनउले दिएको १६६ रनको लक्ष्य हैदराबादले विनाविकेट १० ओभरमा पूरा गरेको हो । हैदरावादका...
पुरा पढ्नुहोस२७ वैशाख, काठमाडौं इजरायलले प्यालेस्टाइन क्षेत्रको रफामा सैन्य कारबाही सुरु गरेपछि अमेरिकाले इजरायललाई दिने भनेको सैन्य सहयोग रोकेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सीएनएनलाई दिएको अन्तर्वार्तामा हतियार पठाउन रोकिएको बताएका छन् । इजरायलको रक्षामा अमेरिका...
पुरा पढ्नुहोस









