दुर्घटना
१० फागुन, काठमाडौंमेची राजमार्गअन्तर्गत रोङ गाउँपालिका–३, हासपोखरीमा भएको सवारी दुर्घटनामा बाबुछोराको मृत्यु भएको छ। टिप्परले ठक्कर दिँदा मोटरसाइकलमा रहेका बाबुछोराको मृत्यु भएको हो। सूर्योदय नगरपालिका–६, फाजीगाउँका ४० वर्षे दीर्घराज राई र उनका बुबा ७० वर्षे...
पुरा पढ्नुहोस१० फागुन, काठमाडौंयुद्ध विरामअन्तर्गत सम्झौताको पहिलो चरण समाप्त हुन बाँकी हुँदै पुन: इजरायली सेनाले २ प्यालेस्टिनी बालकको हत्या गरेको छ । नब्लस, टुल्कारेम, जेनिन र हिब्रोन क्षेत्रमा छापा मारेर इजरायली सेनाले दुई बालकको हत्या गरेको...
पुरा पढ्नुहोसतस्विर- बीबीसीक्यानडाको टोरेन्टोमा अवतरणका क्रममा विमान दुर्घटना भएको छ । दुर्घटनामा तीनजना गम्भीर घाइते भएका छन्। विमानमा ८० जना सवार थिए। सबैलाई विमानबाट निकालेर सुरक्षितस्थानमा राखिएको अमेरिकी संघीय उड्डयन प्रशासनले जनाएको छ। प्रहरीले दुर्घटनाको वरपरको परिस्थितिबारे...
पुरा पढ्नुहोस६ फागुन, काठमाडौं चालु आर्थिक वर्षको ६ महिनामा सडक दुर्घटनामा परेर एक हजार २३३ जनाको मृत्यु भएको छ। लापरबाहीपूर्वक सवारीसाधन चलाएको तथा ट्राफिक नियमको पूर्ण परिपालनामा ध्यान नदिएका कारण दुर्घटनामा ज्यान जानेको सङ्ख्या गत आवको...
पुरा पढ्नुहोस५ फागुन, बुटवलभारतको महाकुम्भ मेला स्नान गर्न गएका रुपन्देहीको देवदहका तीन जनाको दुर्घटनामा मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । तीर्थालु सवार गाडी दुर्घटनामा देवदह नगरपालिका-९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी...
पुरा पढ्नुहोसदुर्घटनामा परेको मोटरसाइकल र भेटिएको मोटरसाइकलको बिलबुक२ फागुन, काठमाडौंनारायणगढ–मुग्लिन सडकखण्डमा एउटा मोटरसाइकल दुर्घटनामा परेको छ । बागमती प्रदेश ०६–०२प ९२०४ नम्बरको दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी ज्ञान कुमार महतोले जानकारी दिए । बिहान...
पुरा पढ्नुहोस२९ माघ, कुन्दुजउत्तरी अफगानिस्तानको एउटा बैंक बाहिर मंगलबार भएको बम विस्फोटमा कम्तीमा ६ को मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । कुन्दुज प्रान्तको राजधानी कुन्दुज सहरमा तलब लिन बैंकबाहिर लाइन बसेका मानिसहरूलाई...
पुरा पढ्नुहोस२९ माघ, काठमाडौं काठमाडौंको कमलपोखरीमा रहेको शानदार म:म पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका २ जनाको मृत्यु भएको छ । कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा घाइते रविन राई र भीमबहादुर घलेको मृत्यु भएको जिल्ला प्रहरी...
पुरा पढ्नुहोस२७ माघ, प्यूठान मल्लरानी गाउँपालिका वडा नम्वर ३ धरमपानीमा सुतली बम विस्फोट हुँदा एक जना बालक घाईते भएका छन् । शनिबार दिउँसो बारीमा भेटिएको बम खेलाउने क्रममा विस्फोट हुँदा ११ वर्षीय सौरभ अधिकारी घाईते भएको...
पुरा पढ्नुहोस२७ माघ, सल्यान सल्यानमा महोत्सवमा आगलागी भएको छ। राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सल्यानले आयोजना गरको दोस्रो बृहत सल्यान महोत्सव स्थलमा आगलागी भएको हो। आठ दिनदेखि जारी दोस्रो बृहत सल्यान महोत्सवमा आगलागी हुँदा करोडौं मुल्य बराबरको सामान जलेर नस्ट...
पुरा पढ्नुहोस









