दुर्घटना

तिला नदीमा जिप खस्दा ३ जनाको मृत्यु

  ३ माघ, मान्म (कालीकोट) कालीकोटको शुभकालिका गाउँपालिका-४ सल्लेरीमा शुक्रबार बेलुकी ६ बजे जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सेरी पान्तडी सडकको सल्लेरीमा उकालो चढ्ने क्रममा भे१ज २८९८ नम्बरको जीप ब्याक भएर दुर्घटना हुँदा...

पुरा पढ्नुहोस
सवारी दुर्घटनामा आमा–छोराको मृत्यु, ११ जना घाइते

  १ माघ, विराटनगर पूर्व-पश्चिम लोकमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका–३ नयाँ बस्ती खण्डमा सवारी दुर्घटना हुँदा आमा–छोराको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । बिहीबार बिहान करिब ९:३० बजे बिर्तामोडबाट माईधारतर्फ जाँदै गरेको मे...

पुरा पढ्नुहोस
गुडिरहेको रेलमा क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु

३० पुस, काठमाडौं बैंककबाट थाइल्याण्डको उत्तर-पूर्वतर्फ जाँदै गरेको रेलमा निर्माणाधीन क्रेन खसेपछि रेल दुर्घटनाग्रस्त भएको छ । समाचार संस्था अलजजिराका अनुसार, थाइल्याण्डको उत्तर-पूर्वी क्षेत्रमा एउटा यात्रुवाहक रेलमा निर्माण कार्यमा प्रयोग भइरहेको क्रेन खस्दा कम्तीमा २२ जनाको...

पुरा पढ्नुहोस
ग्याँस सिलिन्डर विस्फोट हुँदा ९ जनाको मृत्यु

२९ पुस, दाङ ग्याँस सिलिन्डर विस्फोट हुँदा सल्यानका ९ जनाको मृत्यु भएको छ । रोजगारीका लागि भारत पुगेका सिद्धकुमाख गाउँपालिका वडा नम्बर २ टाकुराका ९ जनाको ग्याँस सिलिन्डर विष्फोटमा परी मृत्यु भएको हो । मृत्यु हुने...

पुरा पढ्नुहोस
ट्याक्टर र मोटरसाइकल ठोक्किंदा २ जनाको मृत्यु

२७ पुस, अमरगढी (डडेल्धुरा) डडेल्धुरामा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको परशुराम नगरपालिका-९ स्थित कुयापानीमा शनिबार साँझ दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक परशुराम–१२ का २७ वर्षीय नवीन साउद र...

पुरा पढ्नुहोस
बुद्ध एयरको जहाज दुर्घटना: कोपाइलटसहित ७ यात्रु सामान्य घाइते

१९ पुस, झापा भद्रपुर विमानस्थलमा शुक्रबार राति ९ः१० बजे भएको बुद्ध एयरको विमान दुर्घटनामा चालक दलका एक जनासहित सात यात्रु घाइते भएका छन् । काठमाडौंबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर ७२ जहाज...

पुरा पढ्नुहोस
गुल्मीमा ट्याक्टर दुर्घटना, वालुवामा पुरिएको अवस्थामा चालक फेला

१८ पुस, गुल्मी गुल्मीको चन्द्रकोट गाउँपालिका–४ फुलबारीस्थित चोरकाटे-शान्तिपुर सडक खण्डमा गएराति ट्याक्टर दुर्घटना हुँदा चालक बालुवामा पुरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मजुवाबाट शान्तिपुरतर्फ जाँदै गरेको लु २ त ३९३५ नम्बरको ट्याक्टर बिहीबार राति...

पुरा पढ्नुहोस
बसको ठक्करबाट गुल्मिमा २ जनाको मृत्यु

  १८ पुस, गुल्मी गुल्मीको मालिका गाउँपालिका–६ राम्चेमा बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा मालिका ६ का ३६ वर्षीय बसन्त अर्याल र उनकी भाउजू करिब ५५/५६ वर्षीया...

पुरा पढ्नुहोस
स्विटजरल्याण्डको रिसोर्टमा आगलागी : ४० जनाको मृत्यु, ११५ जना घाइते

१८ पुस, काठमाडौं स्विट्जरल्यान्डको एक स्की रिसोर्टमा रहेको बारमा आगो लाग्दा मृत्यु हुनेको संख्या ४० पुगेको छ । ११५ जना घाइते छन् । घाइतेहरुमध्ये धेरैको अवस्था गम्भीर रहेको अधिकारीहरुले बताएका छन् । नयाँ वर्षको उत्सव चलिरहेका...

पुरा पढ्नुहोस
सडकमा पल्टियो ग्यास बोकेको बुलेट, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

१५ पुस, रौतहट मंगलबार बिहान साढे ७ बजेदेखि अवरुद्ध भएको पूर्व–पश्चिम महेन्द्र राजमार्ग अझै खुल्न सकेको छैन । महेन्द्र राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर—धन्सार सडक खण्डको लमाह पुल नजिक एलपी ग्यास बोकेको बुलेट दुर्घटना हुँदा राजमार्ग अवरुद्ध...

पुरा पढ्नुहोस