दुर्घटना
१४ चैत, रोल्पा काठमाडौंबाट रोल्पाको बागमारातर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा परेको छ। मिनिट्रकले बस र पिकअपलाई ठक्कर दिँदा बस करिब १०० मिटर तल भीरमा खस्दा ३ जनाको ज्यान गएको छ भने १५ जना घाइते...
पुरा पढ्नुहोस१३ चैत, प्युठान प्युठानको झिमरुक-३, चिसापानी नजिकै हाइस गाडी दुर्घटना भएको छ । आज बिहान बादिकोट देखि वुटवल जाँदै गरेको अन टेस्ट गाडी अनियंत्रित भएर दुर्घटना भएको हो। दुर्घटनामा चालक सहित १५ जना घाइते भएको र...
पुरा पढ्नुहोस१३ चैत, दाङ दाङको घोराही उपमहानगरपालिका–१०, सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति भएको उक्त दुर्घटनामा मोटरसाइकलमा सवार घोराही–१२ का ३०...
पुरा पढ्नुहोस१० चैत, काठमाडौंकोलम्बियामा वायुसेनाको विमान दुर्घटना हुँदा कम्तिमा पनि ६६ जनाको मृत्यु भएको छ । अधिकारीहरूले देशको दक्षिणी क्षेत्रमा उडान भरेको केही समयमै वायु सेनाको विमान दुर्घटनाग्रस्त भएको बताएका छन् ।बीबीसीले अधिकारीहरूको अवाला दिँदै दुर्घटनामा...
पुरा पढ्नुहोस१० चैत्र, डोटी डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका-६ रौसेल्ला भन्ने ठाउँमा भएको दुर्घटनामा परी आदर्श गाउँपालिका-३ काँडीस्याउलेका करिब २२ वर्षयका सुबोध रोकाया र १९ वर्षीय कैलाश बिकको मृत्यु...
पुरा पढ्नुहोस८ चैत, पाल्पा पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ । माथागढी गाउँपालिका–७ रहबासमा भएको दुर्घटनामा गम्भीर घाइते भएका तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदीको उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या...
पुरा पढ्नुहोस७ चैत, काठमाडौं काठमाडौंको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-१२ भोटेबहालमा कालिमाटीबाट त्रिपुरेश्वरतर्फ आउँदै गरेको ओमजनता यातायातको ठक्करबाट भारतीय नागरिक ४५ वर्षीय पदम उपाध्याय र ३७ वर्षीय सतिशकुमार कुसवाहको मृत्यु...
पुरा पढ्नुहोस४ चैत, खोटाङ खोटाङमा हेलिकोप्टर दुर्घटनामा परेको छ । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलिकोप्टर दुर्घटनामा परेको हो ।काठमाडौंबाट शव बोकेर गाउँ पुगेको हेलिकोप्टर दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिइन् ।दुर्घटनामा मानवीय क्षती नभएको...
पुरा पढ्नुहोस२ चैत, उदयपुर आइतबार साँझ आएको हावाले उदयपुरको कटारीमा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा कटारी नगरपालिका–८ थलीयाटारकी मिनामाया तामाङ र कटारी नगरपालिका–५ निवासी ६४ वर्षीय वीरेन्द्र चौधरी...
पुरा पढ्नुहोस२ चैत, मान्म कालिकोटमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । रास्कोट नगरपालिका–८ बाँखरकोटका ५० वर्षीया मन बरालको करेन्ट लागेर मृत्यु भएको हो। डिलचाखा वनमा बाख्रा चराउन गएका बेला बराललाई करेन्ट लागेको स्थानीयले बताएका...
पुरा पढ्नुहोस








