दुर्घटना
२४ साउन, बागलुङ बडिगाड गाउँपालिका-१० आरुपाटामा मंगलबार बिहान खसेको पहिरोमा परेका तीन बालबालिकाको अवस्था अझै अज्ञात छ। सात वर्षीया मधु र १० वर्षीय मनोज बुढा तथा ११ वर्षका सुमन थापा अझै फेला नपरेका हुन्। नेपाली सेना, सशस्त्र...
पुरा पढ्नुहोस१३ वर्षदेखि उडाइरहेका थिए एयर डाइनेस्टीको हेलिकप्टर २४ साउन, काठमाडौँ निकै अनुभवी र कुशल मानिएका वरिष्ठ पाइलट अरुण मल्लले विगत १३ वर्षदेखि एयर डाइनेस्टीको हेलिकप्टर उडाइरहेका थिए । सन् १९६६ जुलाई २ मा ललितपुरमा जन्मिएका पाइलट मल्ल...
पुरा पढ्नुहोस२१ साउन, काठमाडौं बंगलादेशमा भएको सरकारविरोधी प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा ८३ जना भन्दा बढीको मृत्यु भएको छ। प्रहरी र प्रदर्शनकारीहरुबीच आइतबार दिनभर हिंसात्मक झपप भएको थियो। वंगलादेशमा विद्यार्थी नेताहरुले सरकारविरुद्ध नागरिक अबज्ञाको आव्हान गरेसँगै भएको देशव्यापी प्रदर्शनमा...
पुरा पढ्नुहोस२० साउन, पोखरा १६ साउनको बिहानै पोखरा–६ लेकसाइडस्थित मुक्तिनाथ सपिङ सेन्टरमा आगलागी भयो । स्याङ्जाको आँधिखोला वडा नम्बर ४ का सुजन गहतराजले सञ्चालन गरेको सपिङ सेन्टरमा भएको आगोलागीबाट डेढ करोड रुपैयाँको क्षति भएको प्रहरीले निष्कर्ष...
पुरा पढ्नुहोस२० साउन, दाङ दाङमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। गएराति घोराही –तुलसीपुर सडक खण्ड अन्तर्गत सौरी कुलामा घोराहीबाट तुलसीपुर जाँदै गरेको लु २ ख ५०८५ नम्बरको टिपरले विपरीत दिशातर्फ आइरहेको बा ८५...
पुरा पढ्नुहोसरुसको निज्नी टागिल शहरमा रहेको एक आवासीय भवन भत्किँदा चार जनाको मृत्यु भएको छ। रुसको स्वेर्डलोभस्क ओब्लास्टमा रहेको शहर निजनी टागिलमा रहेको पाँच तले ग्यासबाट चल्ने भवनको दुईवटा प्रवेशद्वारमा ग्यास–एयर मिश्रणको विस्फोटका कारण उक्त...
पुरा पढ्नुहोस१९ साउन, रोल्पा रोल्पामा पहिरोले घर पुरिदा दुई जनाको मृत्यु भएको छ। जिल्लाको सुनछहरी गाउँपालिका-४ स्युरी स्थित कामीडाडाँमा गएराति पहिरो जाँदा स्थानीय देउसिंह कामीको घर पुरिएको हो । देउसिंहकी ६५ वर्षीया आमा बसुना सुनार र उनकी ४...
पुरा पढ्नुहोस१९ साउन, तुलसीपुर दाङको घोराही-तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरको कालाखोलामा आएको बाढीले गएराति दुईवटा अटोरिक्सा बगाएको छ । तुलसीपुरबाट खाद्रै जाँदै गरेको रा६ह ४०५५ नम्बरको अटोरिक्सालाई तुलसीपुर-४ स्थित बेचनी खोलाले बगाउँदा दुईजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा स्थानीय...
पुरा पढ्नुहोसभारी वर्षाले निम्त्याएको विपदका कारण मध्य चीनमा कम्तीमा ३० जनाको मृत्यु भएको छ। ३५ जना बेपत्ता भएको राज्य सञ्चालित सञ्चारमाध्यमले जनाएको छ । एक हप्ताअघि पूर्वी चीनमा अवतरण गरेको ‘टाइफुन गेमी’बाट हुनान प्रान्त प्रभावित भएको...
पुरा पढ्नुहोस१६ साउन, प्युठान प्युठानको प्युठान नगरपालिका- १०, मा अवस्थित बुढादेबी बजार सहितको बस्ती डुबानमा परेको छ। भुस्बाङ खोलामा आएको बाढी बस्तिमा छिर्दा बजार क्षेत्र दुबानमा परेको हो। स्थानीयका अनुसार अहिलेसम्म पुरानो गाबिस भबन सहित १२ घर डुबानमा...
पुरा पढ्नुहोस









