दुर्घटना
१९ भदौ, विराटनगरदुई छोरीलाई विष खुवाएर मारेको आरोपमा पक्राउ परेकी अस्मिता कार्कीले आफ्ना सन्तान आफूले नै मारेको स्वीकार गरेकी छिन्। आज जिल्ला प्रहरी कार्यालय मोरङमा सार्वजनिक गर्ने क्रममा उनले आफैँले विष सेवन गराएर दुई छोरी...
पुरा पढ्नुहोस१८ भदौ, कपिलवस्तु अर्घाखाँचीको शीतगंगामा छहरे खोलाले बगाउँदा एक युवाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन्। शीतगंगा नगरपालिका–१३, सिमलपानीको बीचमा पर्ने छहारामा फोटो खिच्ने क्रममा उनीहरूलाई खोलाले बगाएको थियो। कपिलवस्तुको बाणगंगा–२ का २३ वर्षीय...
पुरा पढ्नुहोस१८ भदौ, काठमाडौंचीनको एउटा माध्यमिक विद्यालय बाहिर एक स्कुल बस मानिसहरूको भिडसँग ठोक्किदा ११ जनाको मृत्यु भएको छ । मंगलबार उक्त भीडसँग स्कुल बस ठोक्किँदा अभिभावक र विद्यार्थीहरूको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएको छ । शानडोङ...
पुरा पढ्नुहोसरुसी सेनामा भर्ति भएका थप ४ जना नेपालीको मृत्यु भएको छ । पछिल्लोपटक मृत्यु हुने चार नेपालीहरुमा विमल लिम्बु, बिक्रम चौधरी, डोमबहादुर आले र सुवास थापा छन् ।१७४ जना रुसबाट घर फर्किए । नेपाल...
पुरा पढ्नुहोस१६ भदौ, धनगढीधनगढीका दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । शनिबार राति सवा एक बजेतिर गोदावरी नगरपालिका-१ धनगढी रोडस्थित पाठक पेट्रोल पम्प नजिकै ना४ख ९६३ नम्बरको ट्रकमा से५प ५८२७ नम्बरको मोटरसाइकल ठोक्किंदा चालकको मृत्यु...
पुरा पढ्नुहोस१६ भदौ, काठमाडौंचितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किएका छन्। आज बिहान भारतीय नम्बरको बस र नेपाली नम्बरको ट्रक आपसमा ठोक्किएका मुग्लिन प्रहरी प्रमुख इन्सपेक्टर निरला भण्डारीले जानकारी दिइन्। उनका अनुसार दुर्घटनामा ट्रक चालकसहित केही...
पुरा पढ्नुहोस१४ भदौ, प्युठान जिल्लाको झिमरुक गाउँपालिका -३ लामसेरामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परि गौमुखि गाउँपालिका -६ लिवाङ निबासी-१८ बर्षिय बिरेन्द्र बोहोराको मृत्यु भएको हो । करिब ६:३० बजेतिर ट्याक्टर दुर्घटना...
पुरा पढ्नुहोसयुक्रेनले नेटो राष्ट्रहरूबाट पाएको एउटा अमेरिकी एफ-१६ लडाकु विमान युद्धको क्रममा खसेको छ। युक्रेनी सेनाले बिहीबार एक विज्ञप्ति जारी गर्दै सो एफ-१६ लडाकु विमान पाएको रक्षात्मक प्रयोजनका लागि प्रयोग भइरहेको बेलामा खसेको र त्यसका एक पाइलटको...
पुरा पढ्नुहोसहावाहुरी र चट्याङका कारण बिजुलीको पोलमा लागेको आगो १४ भदौ, गुल्मीहावाहुरी र चट्याङका कारण गुल्मीका चार पालिकामा विद्युत आपूर्ति बन्द भएको छ । बिहीबार बेलुकी हावाहुरीसँगै परेको चट्याङले ट्रान्सफरमर, पोल र तारमा क्षति पुगेकाले विद्युत...
पुरा पढ्नुहोस१४ भदौ, काभ्रेपलाञ्चोकअरनिको राजमार्गअन्तर्गत काभ्रेको भुम्लु गाउँपालिका–१० स्थित ५६ किलो भन्ने स्थानमा बसले ठक्कर दिँदा महिलाको मृत्यु भएको छ। बिहीबार साँझ काठमाडौंबाट बाह्रबिसेतर्फ गइरहेको बा २ ख ९०६४ नम्बरको बसले सडकमा हिँडिरहेकी महिलालाई ठक्कर दिँदा...
पुरा पढ्नुहोस








