दुर्घटना
१२ भदौ, टेक्सस (अमेरिका)अमेरिकाको टेक्ससस्थित ह्युस्टन शहरमा अध्ययनरत एक नेपाली छात्राको गोली हानेर हत्या भएको छ । भोजपुर घर भएकी करिब २१ वर्षीया मुना पाण्डे ह्युस्टनको हिलक्रप्ट नजिकैको अपार्टमेन्टमा गोली लागेर हत्या भएको पाइएको नेपाली...
पुरा पढ्नुहोस१० भदौ, प्युठानप्युठानमा चट्याङ लागेर पाँच जना घाइते भएका छन । सोमबार बेलुका करिब साढे ५ बजे तिर एक्कासि चट्याङ परेपछि स्थानीय ४ जना महिला र एक पुरुष गरि ५ जाना घाइते भएका हुन । झिमरुक...
पुरा पढ्नुहोस१० भदौ, काठमाडौंपाल्पाको तानसेनबाट रानीमहल जाँदै गरेको भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। भारतको उत्तर प्रदेशका २८ वर्षीय विकास पाठकको मृत्यु भएको प्रहरीले जनाएको छ । रानीमहलतर्फ जाँदै गरेको यूपी १४ डीएन...
पुरा पढ्नुहोस९ भदौ, काठमाडौंभारत बिहारको समस्तीपुर जिल्लामा नेपालीहरु सवार बस दुर्घटना भएको छ । दुर्घटनामा कम्तीमा ३० भन्दा बढी घाइते भएका छन् । ४३ जना सवार ना ७ ख ६४४६ नम्बरको उक्त बसलाई शनिबार राति पछाडिबाट...
पुरा पढ्नुहोसरामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ मा पहिरोमा परेर ८ जना बेपत्ता भएका छन्। २ जनाको शव भेटिएको छ। एक बालकको जिवितै उद्धार गरिएको छ। गएराति १ बजेतिर उक्त गाउँपलिकाको लेकखर्कमा पहिरोमा परेर ८ जना बेपत्ता भएको रामेछापका...
पुरा पढ्नुहोस७ भदौ, पोखरापोखरामा शुक्रबार फेवातालमा डुबेर एक किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्वतको फलेबास नगरपालिका-२, थापाठाना घर भई हाल पोखरा-७, अन्नपूर्णटोल बस्ने सूर्यबहादुर क्षत्रीका १३ वर्षीय छोरा प्रस्ताव हुन्। बिहीबार दिउँसो साढे १ बजे...
पुरा पढ्नुहोस७ भदौ, काठमाडौँतनहुँको आँबुखैरेनी गाउँपलिका–४ ऐनापहरामा आज भएको यात्रु बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ। तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले २७ जनाको मृत्यु भएको जानकारी दिए। पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको युपि ५३ एफटी...
पुरा पढ्नुहोस७ भदौ, मुस्ताङथसाङ गाउँपालिका वडा नम्बर २ कोबाङमा हिमपहिरो खसेको छ। हिमपहिरो आएर बोक्से खोला थुनिएको मुस्ताङमा प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए। ‘दिउँसो दुई बजे बोक्से खोला थुनिएको जानकारी आयो। यहाँबाट टोली गएर...
पुरा पढ्नुहोस७ भदौ, काठमाडौंतनहुँको मर्स्याङ्दी नदीमा भएको बस दुर्घटनाको उद्धार नसकिँदै चितवनमा शुक्रबार दिउँसो अर्को बस दुर्घटना भएको छ। रौतहटको गौरबाट पोखराका लागि जाँदै गरेको ग २ ख ४७ नम्बरको बस अनियन्त्रित भएर सडकमै पल्टिएको हो। चितवनको...
पुरा पढ्नुहोस७ भदौ, काठमाडौं तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्यु भएको छ । दिउँसो १ बजेसम्म १४ जनाको शव घटनास्थलबाट बाहिर निकालिएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए...
पुरा पढ्नुहोस








