दुर्घटना

मिनी ट्रक दुर्घटना, चालकको मृत्यु 

१९ मंसिर, बैतडी बैतडीको सुर्नया गाउँपालिका–५ कठेगौँडमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा ट्रकका चालक रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलदेव बडूका अनुसार सुर्नया गाउँपालिका–४ का...

पुरा पढ्नुहोस
कन्टेनरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु !

१७ मंसिर, काठमाडौं पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका १९ बस्तिपुरमा रोकिराखेको कन्टेरमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । प्रहरीका अनुसार चितवनतर्फबाट हेटौँडा दिशातर्फ जाँदै गरेको ना ५ ख ३५८७...

पुरा पढ्नुहोस
स्कुल बसको ठक्करबाट बालकको मृत्यु !

१४ मंसिर, कैलाली कैलालीको गेटामा स्कुल बसको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–५ गेटाको भित्री सडक खण्डमा गेटाबाट बरबट्टा तर्फ जाँदै गरेको चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ बस्ने ४४ वर्षीय पतिराम डगौराले...

पुरा पढ्नुहोस
रुकुमपश्चिममा मोटरसाइकल दुर्घटना, एक प्रधानाध्यापकको मृत्यु

१२  मंसिर, रुकुमपश्चिम रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ बास्तलामा मोटरसाइकल दुर्घटना हुँदा एक विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । कर्णाली प्रदेश ०३–००१ प ०६१३ नम्वरको मोटरसाइकल विहीबार बेलुकी दुर्घटना गोरेकाडा आधारभूत विद्यालयका...

पुरा पढ्नुहोस
हात्तीको आक्रमणबाट महिलाको मृत्यु

९ मंसिर, धनगढी कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका-१४ को बनकट्टी स्याउले क्षेत्रमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तीले कच्ची घर भत्काएर आक्रमण गर्दा ४५ वर्षीया धना बिष्टको मृत्यु भएको...

पुरा पढ्नुहोस
मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

  ७ मंसिर, काठमाडौँ  झापाको मेचीनगर नगरपालिका–१५ हेल्दुवारीस्थित भित्री सडकखण्डमा सवारी दुर्घटनामा  एकजनाको मृत्यु भएको छ। स्थानीय ३८ वर्षीय विनोद राउतको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसारशनिबार साँझ भद्रपुरबाट इँटाभट्टातर्फ गइरहेको प्र१–०१–०१३प ३३३६...

पुरा पढ्नुहोस
माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

६ मंसिर, सुरुङ्गा (झापा) माछा मार्न गएका गौरादह नगरपालिका–६ आरतीनगरका ५० वर्षीय रामकुमार ताजपुरियाको करेन्ट लागेर मृत्यु भएको छ । खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा उनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार गौरादह–६ र...

पुरा पढ्नुहोस
गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, २ जना घाइते

६ मङ्सिर, मध्यविन्दु (नवलपरासी) पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१६ डण्डा बजारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परेर दुई जना सख्त घाइते भएका छन् । शुक्रबार राति १०ः०० बजेको समयमा...

पुरा पढ्नुहोस
कोप–३० सम्मेलन आयोजना स्थलमा आगलागी

५ मंसिर, काठमाडौं ब्राजिलको बेलेममा आयोजित संयुक्त राष्ट्रसंघको जलवायु सम्मेलन कोप–३० आयोजना स्थलमा आगलागी भएको छ । आगलागीपछि बेलम सहरका बासिन्दालाई बाहिर निकालिएको छ । बीबीसीका पत्रकारहरू (जसमध्ये जलवायु सम्पादक जस्टिन रोलाट पनि थिए) ले पभिलियन...

पुरा पढ्नुहोस
गाडीबाट खसेको जस्ता पाताले लाग्दा एक जनाको मृत्यु

१ मंसिर, गुल्मी मुसिकोट नगरपालिका–२ निस्ती ठाँटीमा डबल क्याब गाडीको छतमा राखिएको टिन (जस्ता पाता) खसेर  लागेर गाडीमा सवार एक जनाको मृत्यु गएको छ । आइतबार राति तम्घासबाट निस्तीतर्फ जाँदै गरेको ग३च ४२६० नम्बरको गाडी उकालो...

पुरा पढ्नुहोस